प्रधानमन्त्रीलाई विश्वासकाे मत लिनबाट रोक्ने कांग्रेसकाे निर्णय

काठमाण्डाै – नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासकाे मत लिनबाट रोक्ने निर्णय गरेको छ । मङ्गलवार (आज) बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत लिनबाट रोक्ने निर्णय गरेको नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।यस्तै बैठकले सरकारले थप अध्यादेश ल्याएकोमा पनि विरोध गरेको छ । संसद् बोलाइ सकेपछि पनि अध्यादेश ल्याउनु सरकारको गलत मनसाय भएको कांग्रेसको ठहर छ ।यस्तै सरकार कोरोना महामारी रोकथामका लागि गम्भीर नभएको भन्दै बैठकले महामारी नियन्त्र...

सम्बन्धित सामग्री

आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने कांग्रेसकाे निर्णय

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको बैठकमा बैठकका निर्णय सुनाउँदै पार्टी महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिको बैठकले आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय भएको बताउनुभयो । उहाँले सरकारले थालेको भ्रष्टाचार बिरोधी […]

उपराष्ट्रपतिमा रामसहायलाई मतदान गर्ने कांग्रेसकाे निर्णय

नेपाली कांग्रेसले उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टी उम्मेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ ।

प्रचण्डलाई विश्वास मत दिने कांग्रेसकाे निर्णय

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । तर, विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान बसेको पदाधिकारी बैठकमा प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका […] The post प्रचण्डलाई विश्वास मत दिने कांग्रेसकाे निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रचण्डलाई विश्वासकाे मत दिने कांग्रेसकाे निर्णय

नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।

७ वटै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने कांग्रेसकाे निर्णय

काठमाडाैं । नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो । संयोजकसहित ७ वटै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको समितिका सदस्य समेत रहनु भएका कांग्रेस […]

६० प्रतिशत सिट नछोड्ने मधेस कांग्रेसकाे निर्णय

नेपाली कांग्रेसको मधेस प्रदेश कार्य समितिले आसन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ ।

सङ्घ र प्रदेश चुनावमा पनि तालमेल गर्ने कांग्रेसकाे निर्णय !

काठमाण्डाै – नेपाली कांग्रेसले आउँदाे सङ्घीय र प्रदेश सभा चुनावमा पनि सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आज साेमवार सम्पन्न बैठकले आउँदाे सङ्घीय र प्रदेश सभा चुनाव पनि तालमेल गरेर अघि बढ्ने औपचारिक निर्णय गरेको हो ।पार्टीलाई चुनावमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै नागरिककाे समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न बैठकले सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी...

गठबन्धनलाई निरन्तरता दिने कांग्रेसकाे निर्णय

सोमबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनका दलहरुसँग छलफल गरेर चुनावी तालमेल गर्ने निर्णय गरेको हो।...

कांग्रेसकाे निर्णय - वडा अधिवेशन भएका जिल्लामा पालिका अधिवेशन ९ गते नै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको पदाधिकारी बैठकले असोज ९ गते नै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । आज बुधवार सिंहदरबारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै पार्टीको पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अधिवेशनका राेकिएका प्रक्रियालाई सहमतिपूर्वक निकास दिँदै जाने र अघि बढिसकेका प्रक्रियालाई निश्चित टुङ्गो गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले पार्टीले ९ गतेसम्म पार्टीको क्रियाशील सदस्य टुङ्गो लगाउने निर्णय भएको पनि ...

सांसद निलम्बन गर्ने अडानबाट पछि हट्ने कांग्रेसकाे निर्णय

काठमाडौं । संघीय संसदका सदस्यलाई फौजदारी अभियोग लाग्ने वित्तिकै निलम्बन गर्न नहुने अडानबाट प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पछि हट्ने भएको छ।   कांग्रेससहित राजपा र संघीय समाजवादी फोरमले फौजदारी अभियोग अदालतबाट प्रमाणित भएपछि मात्र ...