कांग्रेस पदाधिकारी बैठक सकियाे, विश्वासकाे मतकाे एजेन्डा कार्यसम्पादन समितिमा लैजाने

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिनेबारेकाे एजेन्डा कार्यसम्पादन समितिमा लैजाने निर्णय गरेकाे छ ।

सम्बन्धित सामग्री

कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा जारी

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बिहीबार बस्ने कार्यसम्पादन समिति बैठकको तयारी स्वरुप पदाधिकारी बैठक बसेको हो। सहमहामन्त्री बद्री पाण्डेका अनुसार पदाधिकारीको अनौपचारिक बैठकमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको अवस्थामा गठबन्धनबारे के गर्ने, एमसिसी तथा अरु समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुँदैछ। बालुवाटारको बैठक अघि सभापतिका प्रत्यासी शेखर […]

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक दिउँसो साढे २ बजे बस्न लागेको हो । भोलि बिहीबार बस्ने कार्यसम्पादन समिति बैठकका लागि एजेन्डा तय गर्न आज पदाधिकारी बैठक बस्न लागेको हो । बैठकमा स्थानीय चुनाव, भ्रातृ संस्थाका अधिवेशन र बाँकी १६ जिल्लाको अधिवेशनबारे छलफल हुनेछ […]

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । भोलि बस्ने कार्यसम्पादन समिति बैठकका लागि एजेन्डा तय गर्न आज पदाधिकारी बैठक बस्न लागेको हो । बैठक बुधवार दिउँसो साढे २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ। बैठकमा भातृ संस्थाको अवधि,  आसन्न चुनाव, संसद्मा एमसीसी प्रवेशलगायत विषयमा समेत छलफल हुने जनाइएको छ । […]