पर्यटन बोर्डले हवाई टिकटमा उठाउने शुल्क खारेज हुँदै

३ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालबाट विदेश उड्ने विदेशी नागरिक तथा पर्यटकबाट उठाइरहेको सेवा शुल्क खारेज हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट विदेश उड्दा पर्यटकको टिकटमा जोडिने पर्यटन सेवा शुल्क हटाउन इन्टरनेसनल एयरलाइन्स ट्रान्सपोर्ट एसोसियसन (आईटा)लाई पत्राचार गर्ने तयारी गरिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार […]

सम्बन्धित सामग्री

माछापुच्छ्रे गाउँपालिकामा आन्तरिक पर्यटकले शुल्क तिर्नुपर्ने

कास्कीको माछापुच्छ्रे गाउँपालिका जाने आन्तरिक पर्यटकले अब पर्यटन शुल्क बुझाउनुपर्ने भएको छ । पालिकाले शुक्रबार एक सुचना जारी गर्दै पालिकाभित्रका पर्यटकीय पदमार्गको भ्रमणमा आउने आन्तरिक पर्यटकसँग एक सय र बाह्य...

माछापुच्छ्रे पदमार्ग व्यवस्थापन गर्न पर्यटन शुल्क

पोखरा- कास्कीको माछापुच्छ्रे गाउँपालिकाभित्रका पदमार्गमा जाने पर्यटकले शुल्क तिर्नुपर्ने भएको छ । माछापुच्छ्रे गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण र व्यवस्थापनका लागि पर्यटकसँग शुल्क लिने निर्णय गरेको हो । गाउँसभाको निर्णयअनुसार आन्तरिक र बाह्य पर्यटकका लागि छुट्टाछुट्टै शुल्क लिइने प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए । गाउँपालिकाले आज सूचना प्रकाशित गरी यस विषयमा जानकारी गराएको हो […]

भक्तपुर नगरपालिकाद्वारा विदेशी पर्यटन शुल्क समायोजन

काठमाडौँ,१८ पुष । अमेरिकी डलरको भाउ बढेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्क वृद्धि गरेको छ । नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबारस्कवायरलगायत नगरपालिकाभित्रका सम्पदा अवलोकनका लागि प्रवेश गर्ने विदेशी पर्यटकबाट असुल गर्दै आएको पर्यटन शुल्कमा २०२३ जनवरी १ देखि लागू हुने गरी वृद्धि गरेको हो । […]

नगरपालिकाद्वारा विदेशी पर्यटन शुल्क समायोजन

भक्तपुर– अमेरिकी डलरको भाउ बढेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्क वृद्धि गरेको छ । नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबारस्कवायरलगायत नगरपालिकाभित्रका सम्पदा अवलोकनका लागि प्रवेश गर्ने विदेशी पर्यटकबाट असुल गर्दै आएको पर्यटन शुल्कमा २०२३ जनवरी १ देखि लागू हुने गरी वृद्धि गरेको हो । नगरपालिकाका पर्यटन […]

पर्यटन सेवा शुल्क खारेज गरिँदै

नेपाल पर्यटन बोर्डले विदेशी यात्रुहरूसँग उठाउँदै आइरहेको पर्यटन सेवा शुल्क खारेज हुने भएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपालबाट विदेश उड्ने पर्यटकसँग टिकटमै जोडेर उठाउने सेवा शुल्क हटाउन अन्तर्राष्ट्रिय हवाई...

मधेस प्रदेश सरकारले होटेलसँग पर्यटन शुल्क बापत कर लिने

मधेस प्रदेश सरकारले होटलसँग पाँच हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्म कर लिने भएको छ । मधेस प्रदेशमा रहेका होटलहरूसँग प्रदेश सरकारले पर्यटन शुल्कबापत कर लिने भएको हो ।चालु आर्थिक वर्षका लागि मधेस प्रदेश सरकारले ल्याएको बजेटमा होटल र साहसिक खेलमा पर्यटन शुल्क तोकिएको छ । आर्थिक ऐनले पर्यटन शुल्कको दर तोकेपछि होटलवालाले पनि पर्यटकहरूसँग बढी शुल्क लिने भएका छन् ।तोकिएको दर रेट अनुसार अब साधारण प्रकृतिको होटलले वार्षिक पाँच हजार रुपैयाँ शुल्क मधेस प्रदेश सरकारलाई तिर्नु पर्ने हुन्छ । त्यस्तै पर्यटकस

मधेश प्रदेशले होटल र साहसिक खेलमा तोक्यो पर्यटन शुल्क, कुनमा कति ?

११ साउन, काठमाडौं । मधेश प्रदेशले अब होटल र साहसिक खेलमा पर्यटन शुल्क तोकेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटले होटल र साहसिक खेलमा पर्यटन शुल्क तोक्ने घोषणा गरेको छ । सोही अनुसार आर्थिक ऐनले पर्यटन शुल्कको दर तोकेको छ । तोकिएको दर अनुसार अब साधारण प्रकृतिको होटलले वार्षिक ५ हजार […]

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ ।सरकारले विमानस्थल सेवा शुल्क नियमावली–२०७८ मार्फत विमानस्थल शुल्क अस्वाभाविक दरमा वृद्धि गरी प्रतियात्रु तीन हजार रूपैयाँ पुर्याएको भन्दै नाट्टाले आपत्ति जनाएको हो ।“कोभिड–१९ पछि बिस्तारै चलायमान हुने सकारात्मक संकेत देखिन थालेको र पर्यटन आगमन […]