पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ ।सरकारले विमानस्थल सेवा शुल्क नियमावली–२०७८ मार्फत विमानस्थल शुल्क अस्वाभाविक दरमा वृद्धि गरी प्रतियात्रु तीन हजार रूपैयाँ पुर्याएको भन्दै नाट्टाले आपत्ति जनाएको हो ।“कोभिड–१९ पछि बिस्तारै चलायमान हुने सकारात्मक संकेत देखिन थालेको र पर्यटन आगमन […]