मधेश प्रदेशले होटल र साहसिक खेलमा तोक्यो पर्यटन शुल्क, कुनमा कति ?

११ साउन, काठमाडौं । मधेश प्रदेशले अब होटल र साहसिक खेलमा पर्यटन शुल्क तोकेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटले होटल र साहसिक खेलमा पर्यटन शुल्क तोक्ने घोषणा गरेको छ । सोही अनुसार आर्थिक ऐनले पर्यटन शुल्कको दर तोकेको छ । तोकिएको दर अनुसार अब साधारण प्रकृतिको होटलले वार्षिक ५ हजार […]

सम्बन्धित सामग्री

फोक्सिनटारदेखि धाप्लाङसम्म सुनकोसी नदीमा -याफ्टिङ सुरु

उदयपुर । उदयपुर र खोटाङको सिमाना भएर बग्ने सुनकोसी नदीमा व्यावसायिक रूपले साहसिक खेल जलविहार ¥याफ्टिङ सञ्चालन भएको छ । विश्वको १० उत्कृष्ट (ह्वाइट वाटर ¥याफ्टिङ) गतव्यमध्ये एक हो सुनकोशी नदी । त्यसमध्ये पनि उदयपुर खण्ड जल विहार ¥याफ्टिङका लागि उत्तम रहेको छ । उदयपुरका जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरको आयोजनामा व्यावसायिक जलविहार […] The post फोक्सिनटारदेखि धाप्लाङसम्म सुनकोसी नदीमा -याफ्टिङ सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साहसिक खेल पर्यटन नीतिको माग

धनकुटाको भेडेटारका पर्यटनकर्मी, होटल व्यवसायी र स्थानीयले प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधनलाई लाई भेटेर साहशिक खेल पर्यटनका लागि नीति बनाएर पूर्वाधार निर्माणका लागि बाटो सहज बनाइ दिन आग्रह गरेका छन् । उनीहरूले सरकारले घोषणा गरेको पर्यटनबर्ष २०२० मा भेडेटारलाई मुख्य पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् ।