नेपाल पर्यटन बोर्डले विदेशी यात्रुहरूसँग उठाउँदै आइरहेको पर्यटन सेवा शुल्क खारेज हुने भएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपालबाट विदेश उड्ने पर्यटकसँग टिकटमै जोडेर उठाउने सेवा शुल्क हटाउन अन्तर्राष्ट्रिय हवाई...
सर्वोच्च अदालतले गत बुधबार होटल, रेस्टुरेन्टले ग्राहकसँग लिँदै आएको १० प्रतिशत सेवा शुल्क लिन नपाउने फैसला गर्यो। यो फैसलापछि होटल, रेस्टुरेन्टमा खानपिनका लागि पुग्ने र कुनैपनि पर्यटकीय सेवा सुविधा लिँदा केही सस्तो पर्ने आशमा उपभोक्ता त छन्। तर, उपभोक्ता...
सर्वोच्च अदालतले गत बुधबार होटल, रेस्टुरेन्टले ग्राहकसँग लिँदै आएको १० प्रतिशत सेवा शुल्क लिन नपाउने फैसला गर्यो। यो फैसलापछि होटल, रेस्टुरेन्टमा खानपिनका लागि पुग्ने र कुनैपनि पर्यटकीय सेवा सुविधा लिँदा केही सस्तो पर्ने आशमा उपभोक्ता त छन्। तर, उपभोक्ता...
३ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालबाट विदेश उड्ने विदेशी नागरिक तथा पर्यटकबाट उठाइरहेको सेवा शुल्क खारेज हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट विदेश उड्दा पर्यटकको टिकटमा जोडिने पर्यटन सेवा शुल्क हटाउन इन्टरनेसनल एयरलाइन्स ट्रान्सपोर्ट एसोसियसन (आईटा)लाई पत्राचार गर्ने तयारी गरिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार […]
पर्यटन पुनरुत्थान प्राविधिक समितिले आन्तरिक र बाह्य पर्यटकमा रहेको सेवा शुल्कको असमानता हटाउन नयाँ एकद्वार प्रवेश नीति ल्याउन सुझाएको छ । समितिले प्रतिवेदन बुझाउँदै अन्तरप्रदेश उडान र हवाई सेवा विस्तारका लागि आवश्यक गृहकार्य गरी स्रोत बजारमा सिधा हवाई सञ्जाल विस्तार गर्न पनि सुझाव दिएको छ ।त्यस्तै, समितिले नेपालमा सबैभन्दा बढी पर्यटक पठाउने शीर्ष १० मुलुकका […]
पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ ।सरकारले विमानस्थल सेवा शुल्क नियमावली–२०७८ मार्फत विमानस्थल शुल्क अस्वाभाविक दरमा वृद्धि गरी प्रतियात्रु तीन हजार रूपैयाँ पुर्याएको भन्दै नाट्टाले आपत्ति जनाएको हो ।“कोभिड–१९ पछि बिस्तारै चलायमान हुने सकारात्मक संकेत देखिन थालेको र पर्यटन आगमन […]
पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा०ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ । नाट्टाका अध्यक्ष रमेश थापाले आज एक विज्ञप्ति जारी गरी सरकारले ‘विमानस्थल सेवा शुल्क नियमावली–२०७८’ मार्फत विमानस्थल शुल्क अस्वाभाविक दरमा वृद्धि गरी प्रतियात्रु रु तीन हजार पु¥याएको भन्दै नाट्टाले आपत्ति जनाएको हो । “कोभिड–१९ पछि […]
औद्योगिक सम्बन्ध मजबुत र सुमधुर बनाउने उद्देश्यले केन्द्रीय स्तरमा भएको सामूहिक तथा सेवा शुल्क सम्बन्धी सम्झौता २०७५ ले अख्तियारी गरेको अधिकार सम्पन्न संयुक्त कार्यदलले व्यवसायजन्य सुरक्षा र स्वास्थ्य तथा कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको असर र बच्ने उपाय विषयक तालिम तथा प्रशिक्षण सुरु गरेको छ ।कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष सृजना राणाले कोभिड–१९ को विषम […]
रेष्टुरेन्ट तथा बारहरूमा लगाउंँदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क हटाउने रेष्टुरेन्ट तथा वार एशोसिएसन (रेवान ) नेपालको निर्णयलाई नेपाल उद्योग वाणिज्य महासंंघले स्वागत गरेको छ ।
उपभोक्ताको हितलाई धनमा राखी गरिएको सेवा शुल्क हटाउने निर्णयबाट समस्त उपभोक्ताको हित हुनुका साथै यसबाट पर्यटन क्षेत्रको विकास तथा विस्तारमा समेत सकारात्मक सहयोग पुग्न जाने पनि महासंघले जनाएको छ ।
महासंघले भनेको छ, ‘रेष्टुरेन्ट तथा बारहरूमा लगाउंँदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क हटाउने रेस्टुरेन्ट तथा वार एशोसिएसन नेपालको हालैको निर्णयप्रति यस महासंंघको ध्यानाकर्षण भएको छ। उपभोक्ताको हितलाई धनमा राखी गरिएको सेवा शुल्क हटाउने निर्णयबाट समस्त उपभोक्ताको हित हुनुका साथै यसबाट पर्यटन क्षेत्रको विकास तथा विस्तारमा समेत सकारात्मक सहयोग पुग्न जाने महासंघको धारणा रहेको छ।’
रेस्टुरेन्ट तथा बारहरुमा लगाइएको १० प्रतिशत सेवा शूल्क हटाउने निर्णयविरुद्ध त्यहाँ कार्यरत मजदुरहरु आन्दोलित हुँदै आएका छन्। २०६३ सालदेखि चल्दै आएको १० प्रतिशत सेवा शुल्क अहिले बिनाकारण षड्यन्त्रपूर्वक तरिकाले हटाएर मजदुररुकाे आराेप छ।
तर रेस्टुरेन्ट तथा एसोसिएसन अफ नेपाल (रेबान)ले भने रेस्टुरेन्ट तथा बारमा ग्राहकबाट लिने १० प्रतिशत सेवा शुल्क हटाउने आफ्नो निर्णयबाट पछाडि नहट्ने जनाएको छ।
काठमाडौं । मलेसियाको वायुसेवा कम्पनी एयर एसिया एक्सको नेपालमा लागि आधिकारीक टिकेटिङ कम्पनी इन्सेन्टिभ गु्रपले नेपाल पर्यटन बोर्डलार्य बुझाउनुपर्ने पर्यटन सेवा शुल्क बापतको सात...