एनआरएनए विवाद समाधानबारे बद्री केसी र आरके शर्माबीच भेटवार्ता, दुवै आफ्नै अडानमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवादमा सहमति खोज्ने प्रयास सुरू भएको छ । नवनिर्वाचित अध्यक्ष बद्री केसीले विद्रोही पक्षद्वारा घोषित अध्यक्ष आर के शर्मासँग आज साँझ भेटवार्ता गरेका छन् ।

सम्बन्धित सामग्री

एनआरएनए मुख्य कार्यालयमा तालाबन्दी

१० फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको बालुवाटारस्थित कार्यालयमा एनआरएनएकै अर्को समुहले पनि तालाबन्दी गरेको छ । एनआरएनए अध्यक्ष आरके शर्माको नेतृत्वमा तालाबन्दी भएको हो । कार्यालयमा बद्री केसी समूहले यसअघि नै ताला लगाएको भए पनि त्यसमाथि नै आरके समुहले थप अर्को ताला लगाएको छ । ताला लगाउनुअघि आरके समुहले पत्रकार सम्मेलन गर्दै भवन […]

एनआरएनए युएई उपाध्यक्ष खत्रीको दाबीः ‘आरके शर्मा र बद्री केसी मिल्नुहुन्छ’

काठमाडौं, १२ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका उपाध्यक्ष निराजन खत्रीले एनआरएनएको विवाद चाँडै समाधान हुने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एनआरएनएमा राजनीतीकरण हुँदा अहिलेको समस्या आएको बताउँदै यो समस्या चाँडै समाधान हुने बताएका हुन् । ‘म व्यक्तिको पक्षमा छैन, एनआरएनएको पक्षमा छु […]

बद्री केसी र आरके शर्माबीच भेटवार्ता, पुनःनिर्वाचन सहमतिको ‘बटमलाइन’

गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र बढ्दो विवादका बीच दुई पक्षका अध्यक्षबीच भेटवार्ता भएको छ । अध्यक्ष डा बद्री केसी र अर्का अध्यक्ष आरके शर्माबीच बिहीबार साँझ भेटवार्ता भएको हो । भेटका क्रममा डा केसीले मिलेर जान शर्मालाई प्रस्ताव गरेका छन् । केसीले निर्वाचनमा भएको भनिएको धाँधलीको विषयमा छानबिनका लागि आफू मातहतको समिति बनाउन प्रस्ताव गरेको …

तीन टुक्रा बन्दै एनआरएनए, छुट्टै कमिटी घोषणा गर्ने श्रेष्ठ र शर्मा पक्षको तयारी

४ कात्तिक, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)  फेरि विभाजन उन्मुख भएको छ । बद्री केसी पक्षले एकपक्षीयरूपमा कार्यसमितिको सपथ ग्रहण गरेको छ भने महेश श्रेष्ठ र आरके शर्मा पक्षले नयाँ कमिटी घोषणाको तयारी गरेको छ । बिहीबार भएको निर्वाचनमा केसी अध्यक्ष निर्वाचित भएको घोषणा गरिएको थियो । तर, उपाध्यक्षका उम्मेदवार केशव पौडेलले काठमाडौंबाट […]

बद्री केसी र कुल आचार्यले पाए पहिलो गैरआवासीय नागरिकता

काठमाडौं,३० असोज । सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गरेर यसको औपचारिक सुरुवात गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही असोज २९ गते […]

राष्ट्रपति पौडेललाई एनआरएनए विश्व सम्मेलनको निमन्त्रणा

काठमाडौं, ३२ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष डा बद्री केसी र अध्यक्ष कुल आचार्यले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । शितलनिवासस्थित राष्ट्रपति निवासमा आज (बिहीबार) भएको भेटमा राष्ट्रपति पौडेललाई संघको आगामी अक्टोबरमा हुने ११औँ महाधिवेशन तथा विश्व सम्मेलनको उद्घाटन सत्रका लागि निमन्त्रणा दिईएको एनआरएनए सचिवालयले जनाएको छ । सो अवसरमा […]

एनआरएनए अध्यक्षमा केसी र थापाको उम्मेदवारी, आचार्य समूहको बहिस्कार

१ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनका लागि अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका आकांक्षी कुल आचार्य पक्षधरले बहिस्कार गरेको निर्वाचनका लागि अध्यक्षमा डा‍. बद्री केसी र रविना थापाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षका आठ उम्मेदवारमध्ये दुई जना निर्विरोध चयन भएका छन् । महिला उपाध्यक्ष यासमिन बेगम र युवा […]

एनआरएनए अध्यक्षमा केसी र थापाबीच अन्तिम प्रतिस्पर्धा हुने, को-को भए निर्विरोध

गैरआवासीय नेपाली संघ (एनआरएनए) को यही २४–२५ मार्चमा हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा वर्तमान उपाध्यक्षद्वय डा. बद्री केसी र रविना थापाबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ। संघको निर्वाचन समितिले तोकेको समयसीमाभित्र दुई जनाको मात्र उम्मेदवारी कायम रहेपछि ...

एनआरएनए चुनाव : दलीय सर्कुलरले उम्मेदवार तितरबितर !

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनलाई लिएर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आन्तरिक सर्कुलर जारी गरेपछि उम्मेदवारहरू तितरबितर भएका छन् । यद्यपी आन्तरिक सर्कुलरको कतिपय एनआरएनए अभियन्ताले आलोचना गर्दै आएका छन् । यसअघि नै चुनावका लागि भनेर बद्री केसी निकटको प्यानलमा खुलेका माओवादी र काँग्रेस निकटका केही उम्मेदवार पछि हटेका छन् । उनीहरु केही कुल आचार्य समूहतिर औपचारिक रुपमै खुलिसकेका छन् भने केही आन्तरिक छलफल गरेर केही दिनमै सर्कुलर अनुसार लाग्ने तयारीमा रहेका छन् ।यसअघि