एनआरएनए मुख्य कार्यालयमा तालाबन्दी

१० फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको बालुवाटारस्थित कार्यालयमा एनआरएनएकै अर्को समुहले पनि तालाबन्दी गरेको छ । एनआरएनए अध्यक्ष आरके शर्माको नेतृत्वमा तालाबन्दी भएको हो । कार्यालयमा बद्री केसी समूहले यसअघि नै ताला लगाएको भए पनि त्यसमाथि नै आरके समुहले थप अर्को ताला लगाएको छ । ताला लगाउनुअघि आरके समुहले पत्रकार सम्मेलन गर्दै भवन […]