एनआरएनए अध्यक्षमा केसी र थापाबीच अन्तिम प्रतिस्पर्धा हुने, को-को भए निर्विरोध

गैरआवासीय नेपाली संघ (एनआरएनए) को यही २४–२५ मार्चमा हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा वर्तमान उपाध्यक्षद्वय डा. बद्री केसी र रविना थापाबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ। संघको निर्वाचन समितिले तोकेको समयसीमाभित्र दुई जनाको मात्र उम्मेदवारी कायम रहेपछि ...

सम्बन्धित सामग्री

बुद्धिचाल महासंघ-अध्यक्षमा गौतम निर्विरोध,अन्य पदमा प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद)– इलामका विदुरप्रसाद गौतम नेपाल बुद्धिचाल महासंघको अध्यक्ष सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा शनिबार भएको आठौं साधारणसभा तथा निर्वाचनबाट गौतम निर्विरोध निर्वाचित भएका हुन् । १३ सदस्य कार्यसमितिमा हेराकाजाी महर्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए । उनले राजेन्द्रप्रसाद रिजाललाई पराजित गरे । महर्जनले ७० र रिजालले २८ मत प्राप्त गरे । उपाध्यक्षमा मोरङका […]

जसपा संसदीय दलको नेतामा रामसहाय यादव निर्विरोध चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध चयन हुनुभएको छ । बारा(२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादव सर्वसम्मत रुपमा दलको नेता निर्विरोध चयन हुनुभएको जसपाको एक नेताले जानकारी दिनुभयो । दलका नेताका लागि अशोक राई, राजकिशोर यादव र रामसहायबीच प्रतिस्पर्धा थियो । तर, अन्त्यमा यादवलाई सर्वसम्मत दलको नेतामा […]

भलिबल चुनाव : ११ पदाधिकारी निर्विरोध, निर्वाचन केहीबेरमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभामा मतदान प्रक्रिया सुरु नहुँदै ११ पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्दा अध्यक्ष र महासचिवसँगै उपाध्यक्ष (बागमती), कोषाध्यक्ष र सचिव (लुम्बिनी र प्रदेश १) मा २–२ जनाबीच निर्वाचन हुने भएको छ । ११ सदस्य पदका लागि २२ जनाले प्रतिस्पर्धा […]

भलिबल संघको निर्वाचन आज, चन्द र मास्के प्यानलबीच प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय खेल भलिबलको सर्वाेच्च संस्था नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभा बुधबार काठमाडौंमा हुँदैछ । अघिल्लो साधरणसभामा अध्यक्षलगायतका कार्यसमितिमा निर्विरोध निर्वाचित भएपनि यसपटक चुनाव हुने सम्भावना बढी छ । संघको उपाध्यक्ष रहेकी निरोज मास्केले यसअघि नै भलिबल बिकासका लागि पाँच ‘प’ को प्रतिबद्धतासहित अध्यक्षको लागि उम्मेदवारी दिने घोषणा गरिसकेका […]

आज स्थानीय निर्वाचन, एक लाख ४५ हजार ११ जना बीच चुनावी प्रतिस्पर्धा

स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि आज (शुक्रबार)  देशभर निर्वाचन हुँदैछ । निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् । यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा […]

उपत्यकाका स्थानीय तहमा दलित महिला सदस्य : २६ वटा खाली, १६ वटामा निर्विरोध

१८ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका २१ स्थानीय तहका २६ वटा वडामा दलित महिला सदस्य खाली हुने भएको छ । ती वडामा कसैले पनि प्रतिस्पर्धा गरेका छैनन् । दलहरुले दलित महिला सदस्य उम्मेदवार खडा गर्न नसक्दा ती वडाहरु दलित महिला प्रतिनिधित्वविहीन बनेको छ । उपत्यकाका स्थानीय तहका १६ वटा वडामा एकजनाका दरले मात्रै प्रतिस्पर्धा हुँदा […]

माओवादीबाट एमाले बनेका नेताहरू पनि चुनावमा, प्रतिस्पर्धा रोचक बन्दै

काठमाण्डाै – नेकपा एमालेको दशाैँ राष्ट्रिय महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको विरुद्धमा कसैको पनि उम्मेदवारी नपरेपछि उहाँहरू निर्विरोध चयन हुनुभएको हो । एमालेको केन्द्रीय निर्वाचन कार्यालयले औपचारिक रूपमा निर्वाचित भएको घोषणा भने गरेको छैन ।  अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने चुनाव हुने भएको छ । अध्यक्षमा...

एनआरएनए यूकेको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा, ७ आईसीसी सदस्य निर्विरोध

लण्डन । एनआरएनए यूकेको अध्यक्षमा त्रिपक्षीय भिडन्त हुने भएको छ। ३१ जुलाईमा हुने निर्वाचनका लागि लण्डन निवासी प्रेम गाहा मगर,रोजिना प्रधान राई र दीपक श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको हो। मगर र राई वर्तमान कार्य समितिका उपाध्यक्ष हुन् भने श्रेष्ठ ङ्ल्याण्ड राज्य परिषदका अध्यक्ष हुन् । दुई खुल्ला उपाध्यक्षका लागि सुनिलबाबु खड्का, पवन शर्मा, तेजेन्द्र रोकामगर, […]