राष्ट्रपति पौडेललाई एनआरएनए विश्व सम्मेलनको निमन्त्रणा

काठमाडौं, ३२ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष डा बद्री केसी र अध्यक्ष कुल आचार्यले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । शितलनिवासस्थित राष्ट्रपति निवासमा आज (बिहीबार) भएको भेटमा राष्ट्रपति पौडेललाई संघको आगामी अक्टोबरमा हुने ११औँ महाधिवेशन तथा विश्व सम्मेलनको उद्घाटन सत्रका लागि निमन्त्रणा दिईएको एनआरएनए सचिवालयले जनाएको छ । सो अवसरमा […]

सम्बन्धित सामग्री

एनआरएनएका अमेरिका प्रतिनिधि नवीन शेरचनले पत्रकारमाथि हात हाले

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलनको उद्घाटनको लगी फोटो खिच्न पुगेका फोटोपत्रकारमाथि दुर्व्यवहार भएको छ। कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेको तस्बिर खिचिरहेका फोटो पत्रकारहरुलाई एक व्यक्तिले हातले धकेल्दै ‘उता जा’ भनेका थिए। देशसञ्चार डट कमकी फोटो […]

एनआरएनएको महाधिवेशन राष्ट्रपति पौडेलबाट उद्घाटन (प्रत्यक्ष प्रसारण)

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । अधिवेशनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको छ । महाधिवेशन कात्तिक ३ गतेसम्म चल्ने छ ।

राष्ट्रपति पौडेलद्वारा एनआरएनएको महाधिवेशन उद्घाटन - NepaliPatra

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशनको उद्घाटन गरेका छन् । एनआरएनएले ११औँ महाधिवेशनलाई २०औँ वर्षगाँठ अवसरका रूपमा समेत मनाउँदै छ । सरकार, निजी क्षेत्र र एनआरएनएको संयुक्त आयोजनामा ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा र ‘ज्ञान र रूपान्तरण समृद्धिको […]

एनआरएनएको ११औं महाधिवेशनको तयारी पूरा, अध्यक्षमा चार जनाको उम्मेद्वारी

काठमाडौँ, २९ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन भोलि असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा आयोजना हुँदैछ । एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो ज्ञान सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनएले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन […]

एनआरएनएलाई अधिकारसहित नागरिकता

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दसौं विश्व सम्मेलन शनिबार काठमाडौंमा सुरु भएको छ । सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा रहेपनि नेपालको समृद्धिमा हातेमालो गर्ने गैरआवासीय नेपालीलाई सम्मान गर्न नागरिकताको कानुनी प्रक्रिया पूरा हुने बताइन् ।उनले भनिन्, “नेपालबाट भौतिक रुपमा टाढा रहेर पनि नेपालको समृद्धिमा सहकार्य गर्ने गैरआवासीय नेपालीले पाएको आर्थिक, सामाजिक र सांस्कृतिक […]

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोद्वारा सम्मेलन बहिष्कार

२८ असोज, काठमाडौं। काठमाडौंमा शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले बहिस्कार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उद्घाटन गरेको सम्मेलन महतोले बहिस्कार …

गैरआवासीय नेपालीको आठौं विश्व सम्मेलन सुरु - Karobar National Economic Daily

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा संविधान निर्माणसँगै लगानीको वातावरण निर्माण भएको उल्लेख गर्दै नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेकी छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलनको…

एनआरएनएको विश्व सम्मेलन काठमाडौंमा सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ। सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छन्। कार्यक्रममा बोल्दै उनले नेपालमा लगानी गर्ने उपयुक्त समय आएको बताइन्। “संविधान जारी भएपछि नेपाल आर्थिक विकासको चरणमा प्रवेश गर्दैछ, त्यसको साझेदार एनआरएनए बन्नुपर्छ”, राष्ट्रपति भण्डारीले भनिन्,‘नेपालमा पर्यटन, जलविद्युत्,…

एनआरएन सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । काठमाडौंको होटल हयातमा एनआरएनएको विश्व सम्मेलन राष्ट्रपति विद्या भण्डारीले उद्घाटन...