ओनसरीलाई जिताउने जिम्मा कांग्रेसले लिन्छ : कुइँकेल

काठमाडौं । कांग्रेस नेता दीपक कुइँकेलले काठमाडौं–२ की सत्ता गठबन्धन उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई जिताउने जिम्मा आफूहरूले लिने बताएका छन् । शनिबार काठमाडौं–२ मा सत्ता गठबन्धनको उम्मेदवार परिचयात्मक कार्यक्रममा पूर्वसांसदसमेत रहेका कुइँकेलले ओनसरी माओवादीको मात्र नभई कांग्रेस र एकीकृत समाजवादीको पनि उम्मेदवार भएको बताए । घर्तीजत्तिको राष्ट्रिय व्यक्तित्वलाई गठबन्धनले उम्मेदवार बनाएर पठाउनु कुइँकुलले काठमाडौं–२ का […] The post ओनसरीलाई जिताउने जिम्मा कांग्रेसले लिन्छ : कुइँकेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

श्याम ज्ञवालीलाई सीआईबी प्रमुखको जिम्मा दिएकोबारे कांग्रेसले उठायो प्रश्न

काठमाडौं,७ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले घुस लिनदेन र जन्ममिति प्रकरणमा उजुरी परेका नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मा दिएकोबारे सदनमा प्रशन उठाएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेसकी सांसद रुपा विकले विवादित व्यक्तिलाई सरकारी निकायमा लगेको भन्दै प्रश्न उठाएकी हुन् । […]

कांग्रेसबाट समानुपातिक सांसदको अन्तिम सूची तय गर्ने जिम्मा देउवालाई

काठमाण्डाै – नेपाली कांग्रेसले समानुपातिक तर्फबाट सांसदहरुको नाम टुंगो लगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले समानुपातिक सांसदहरुको टुंगो लगाउने विषयमा धेरै तलमाथि नरहेको बताउनु भयो । उहाँले वरियता क्रम शुरुदेखि नै निर्धारण गरिएको भन्दै समानुपातिकको बन्दसूची बुझाउँदा निर्धारण गरिएको प्राथमिकताालई ध्यानमा रा...

कांग्रेसमा समानुपातिक सांसदको अन्तिम सूची तय गर्ने जिम्मा पार्टी सभापतिलाई

नेपाली कांग्रेसले समानुपातिकतर्फबाट सांसदहरुको नाम टुंगो लगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ। शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि निर्णय...

कांग्रेसमा समानुपातिक सांसदको टुंगो लगाउने जिम्मा देउवाले पाए

काठमाडौं :  नेपाली कांग्रेसले समानुपातिकतर्फका सांसदहरुको टुंगो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ। शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई अन्तिमसूची बनाउने जिम्मा दिएको  प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।उनले समितिमा आवश्यक परामर्श सहित सभापति देउवाले नै निर्णय लिने बताए। निर्वाचन आयोगले आज ४ बजेभित्र समानुपातिक सांसदहरुको सूची बुझाउन निर्देशन दिएको थियो। सोहीअनुसार दलहरु अन्तिम गृहकार्यमा जुटेका हुन्। सांस

ओनसरीलाई जिताउने जिम्मा कांग्रेसले लिन्छः कुइँकेल

काठमाडौँ – कांग्रेस नेता दीपक कुइँकेलले काठमाडौँ–२ की सत्ता गठबन्धन उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई जिताउने जिम्मा आफूहरुले लिने बताएका छन्। शनिबार काठमाडौँ–२ मा सत्ता गठबन्धनको उम्मेदवार परिचयात्मक कार्यक्रममा पूर्वसांसदसमेत रहेका कुइँकेलले ओनसरी माओवादीको मात्र नभइ कांग्रेस र एकीकृत समाजवादीको पनि उम्मेदवार भएको बताए। घर्ती जत्तिको राष्ट्रिय व्यक्तित्वलाई गठबन्धनले उम्मेदवार बनाएर पठाउनु काठमाडौँ–२ का मतदाताका लागि […]

कांग्रेसमा उम्मेदवार मनोनयनको पत्र पठाउने जिम्मा देउवालाई

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुवै तहका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयनको पत्र पठाउने जिम्मा सभापति देउवालाई दिएको हो । बैठकले आवश्यक प्रक्रिया पुर्‍याएर […]

महानगरमा मेयर र उपमेयर छान्ने जिम्मा सभापति देउवालाई

काठमाण्डाै – नेपाली कांग्रेसले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।  आज आइतवार दिउँसाे पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख दुई पदको उम्मेदवारको निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति देउवालाई दिने निर्णय गरेको हो ।  बैठकले पार्टीको संसदीय समिति पनि गठन गरेको छ । पार्टीका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेटेर ...

कांग्रेसमा क्रियाशील सदस्यताको विवाद टुंगो लगाउने जिम्मा केन्द्रीय नेताहरुलाई

नेपाली कांग्रेसले केही जिल्ला तथा क्षेत्रमा देखा परेका क्रियाशील सदस्यताको विवादलाई टुंगो लगाउने जिम्मा केन्द्रीय नेताहरुलाई दिएको छ। बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले क्रियाशील सदस्यतासम्बन्धमा देखिएका विवाद समाधान गर्न केन्द्रीय नेताहरुलाई ५ दिनको समय दिएको हो। ‘हामीले केन्द्रीय नेताहरुको तहबाट निर्णय गर्ने केही विषय पहिचान गरेका छौं, अब उहाँहरुले छलफल […]

कांग्रेस क्रियाशील सदस्यता विवाद शीर्ष नेताको जिम्मा, पाँच दिनभित्र समाधान गर्ने

काठमाडौं, साउन १४ । नेपाली कांग्रेसले बाँकी रहेको क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र मिलाउने भएको छ । विवाद मिलाउने जिम्मा शीर्ष नेताहरुले लिएका छन् । क्रियाशील सदस्यता छानविन समितिले मिलाउन नसकेका बारा, सप्तरी, धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २ तथा सिन्धुपाल्चोक र रसुवाको विवाद शीर्ष नेताहरुले समाधान खोज्ने भएका हुन् । बिहीबार सभापति […]