श्याम ज्ञवालीलाई सीआईबी प्रमुखको जिम्मा दिएकोबारे कांग्रेसले उठायो प्रश्न

काठमाडौं,७ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले घुस लिनदेन र जन्ममिति प्रकरणमा उजुरी परेका नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मा दिएकोबारे सदनमा प्रशन उठाएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेसकी सांसद रुपा विकले विवादित व्यक्तिलाई सरकारी निकायमा लगेको भन्दै प्रश्न उठाएकी हुन् । […]

सम्बन्धित सामग्री

हाजिरी जमानीमा छुटे महरा, छोराको जिम्मा लगाएर पठाइयो

काठमाडौं । सुन तस्करी आरोपमा पक्राउ परेका माओवादी नेता कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्वास्थ्यका कारण महरालाई छाडिएको जनाएको छ । सीआईबी प्रवक्ता होबिन्द्र बोगटीले छोरा एटम बोहराको जिम्मा लगाएर महरालाई छाडिएको जानकारी दिए । ‘महराको स्वास्थ्य अवस्थाका कारण उहाँलाई हाजिरी जमानीमा छाडिएको हो’, एसपी बोगटीले भने । […]

छोराकाे जिम्मामा छुटे महरा

काठमाडौँ– सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी नेता कृष्णबहादुर महारा रिहा भएका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हाजिरी जमानीमा छोडेको हो । सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार महरालाई स्वास्थ्यमा समस्या देखिएका कारण हाजिरी जवानीमा छोडिएको हो । उनले खबरहबसँग भने, ‘उनको छोराको जिम्मा लगाएर हामीले भर्खरै रिहा गरेका छौं ।’ विद्युतीय चुरोटको आवरणमा […]

श्याम ज्ञवालीलाई सीआईबी प्रमुख बनाएकोमा कांग्रेस सांसद्को आपत्ति

काठमाडौं,५ चैत । नेपाली कांग्रेसका सांसद पुष्पबहादुर शाहले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व फेरिएकोप्रति आपत्ति जनाएका छन् । सरकारले सुन जाँचबुझ आयोगले तत्कालीन सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको सिफारिस गरेपछि उनलाई हटाएर शुक्रबार अर्का एआईजी श्यामलाल ज्ञवालीलाई प्रमुखमा ल्याएको थियो । उनलाई सीआईबीको जिम्मा दिएको भन्दै सांसद शाहले आपत्रि जनाएका हुन् […]

स्पट म्याच फिक्सिङमा ४ नेपाली र ६ विदेशी संलग्न : सीआईबी

काठमाडौं । नेपालमा हालै सम्पन्न टी–२० लिगमा विभिन्न व्यक्ति संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । सो प्रतियोगितमा ‘स्पट म्याच फिक्सिङ’ भएको निष्कर्ष निकालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ । उक्त प्रतियोगिता गर्न नेपाल क्रिकेट संघले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई जिम्मा दिएको थियो । उक्त प्रतियोगितामा विभिन्न भूमिकामा रहेका व्यक्तिहरू नै […]

प्रियंका जिम्मा–जमानीमा रिहा

क्रिप्टोकरेन्सी प्रचारमा संलग्न रहेको भन्दै सोधपुछका लागि बोलाइएकी अभिनेत्री प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रिहा गरेको छ । उनलाई जिम्मा–जमानीमा रिहा गरेको छ ।

प्रियंका जिम्मा–जमानीमा रिहा

क्रिप्टोकरेन्सी प्रचारमा संलग्न रहेको भन्दै सोधपुछका लागि बोलाइएकी अभिनेत्री प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रिहा गरेको छ । उनलाई जिम्मा–जमानीमा रिहा गरेको छ ।

डेढ कराेड ठगीकाे आराेपमा दाङका ठेकेदार पाण्डे काठमाण्डौबाट पक्राउ

दाङ - दाङको तुलसीपुर–घोराही चार लेन सडक खण्ड निर्माणको जिम्मा लिएर अलपत्र पारेको आरोप लागेका ठेकेदार अनुप पाण्डे काठमाण्डाैबाट पक्राउ परेका छन् ।डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) को टोलीले उनलाई काठमाण्डौको काँडाघारीबाट आज पक्राउ गरेको हो ।पक्राउ परेका पाण्डेलाई दाङ ल्याउने तयारी भइरहेको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफूसँग १ कर...

काठमाडौंमा समातिएका ११ अफगानीलाई यूएनएचसीआरको जिम्मा लगाउने निर्णय

३ मंसिर, काठमाडौं । अवैध रुपमा नेपाल प्रवेश गरेका ११ जना अफगानी नागरिकलाई गृह मन्त्रालयले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)को जिम्मा लगाउने निर्णय गरेको छ । गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपालमा पक्राउ परेका ११ जना अफगानी नागरिकलाई यूएनएचसीआरको जिम्मा लगाउने निर्णय भएको अनलाइनखबरसँग पुष्टि गरे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई ८ […]