गठबन्धनको निर्णयमाथि विमलेन्द्रको विरोध : कांग्रेसले मधेश प्रदेश जसपालाई जिम्मा लगायो, यो आत्मघाती तालमेल हो

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति विमलेन्द्र निधिले सत्ता गठबन्धनले बुधवार गरेको तालमेलको निर्णयलाई लिएर विरोध जनाएका छन्। निधिले तालमेलको निर्णय कार्यकर्ताको भावना विपरित भएको र मधेश प्रदेश जनता समाजवादी पार्टीलाई जिम्मा लगाउने काम कांग्रेस केन्द्रले गरेको आरोप लगाएका छन्। 'सत्ता गठबन्धनको बैठकमा कांग्रेसले जुन किसिमको तालमेलको निर्णय गरेको छ। यो…