खुमबहादुर खड्का छोरा अनुराग दाङ–१ (ख) बाट निर्वाचित

नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का दाङ क्षेत्र नम्बर १ प्रदेशसभा २ बाट निर्वाचित भएका छन् । एमालेका उम्मेदवार कुलबहादुर केसीलाई ३ हजार ५२ मत अन्तरले हराउँदै खड्का निर्वाचित भएका हुन् । खड्काले १६ हजार २२२ मत ल्याएर विजयी भएका छन् भने एमालेका केसीले १३ हजार १७० मत ल्याएर पराजित भएका छन् । यस्तै प्रदेश सभा १ बाट माओवादीका इन्द्रजीत थारु र एमालेका गंगाराम भट्टराई प्रतिस्पर्धामा छन् । यस प्रदेशमा थारूले अग्रता लिएकाले उनी जितउन्मुख अवस्थामा छन् ।

सम्बन्धित सामग्री

खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगीताको उपाधि शान्तिनगरलााई

दाङ – तेस्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि शान्तिनगर गाउँपालिकाले जितेको छ। नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा भएको पालिकास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेलमा राप्ती गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगिताको तेस्रो साविक विजेता घोराही हुँदा सान्त्वना बंगलाचुली भएको छ। घोराही–१५ जिल्ला समन्वय समितिको […]

खुमबहादुर खड्का स्मृति दोस्रो भलिबल प्रतियोगिता हुने

दाङ– आगामी माघ २० गतेदेखि घोराहीमा खुमबहादुर खड्का स्मृति दोस्रो भलिबल प्रतियोगिता हुने भएको छ । दाङका १० वटै पालिकाको सहभागिता रहने यस प्रतियोगिता नेपाली कांग्रेस दाङले गत वर्षदेखि आयोजना गर्न थालेको हो । भलिबल प्रतियोगितामा सर्वाधिक रु दुई लाख २५ हजारको प्रथम पुरस्कार रहेको छ । यस प्रतियोगितामा द्वितीय पुरस्कार लाख १२ हजार पाँच […]

दाङ १ (ख) मा खुमबहादुर खड्का पुत्र अनुराग विजयी

दाङ १ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यका लागि कांग्रेस नेता खुमबहादुर खड्का पुत्र अनुराग खड्का निर्वाचित भएका छन्।...

दाङ–१ः गठबन्धनका ‘जब्बर’ नेता त्रय

कांग्रेस राजनीतिमा भर्खरै सकृय बनेका अनुराग खड्का पनि टिकटको रेसमा छन्। उनी कांग्रेस नेता खुमबहादुर खड्का छोरा हुन्।...

खुमबहादुर खड्का प्रथम स्मृति कप पुरुष भलिबलको उपाधि तुलसीपुरलाई

दाङ : दाङको घोराहीमा आयोजना गरिएको खुमबहादुर खड्का प्रथम स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधि तुलसीपुर उपमहानगरपालिकाले जितेको छ।नेपाली कांग्रेस दाङले आयोजना गरेको प्रतियोगिताको आइतबार भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक फाइनल खेलमा राप्ती गाउँपालिकालाई २५– २०, २३–२५, २०–२५, २५– १८ र १९– १७ अर्थात ३–२ को सेटमा हराउँदै तुलसीपुरले उपाधि जितेको हो।तुलसीपुरले उपाधिसँगै नगद २ लाख नगद, कप, मेडल तथा प्रमाणपत्र पाएको हो। त्यस्तै उपविजेता रा

खुमबहादुर खड्का स्मृति पुरुष भलिबलको उपाधि तुलसीपुरलाई

२२ फागुन, दाङ । दुई लाख ५ हजार राशिको प्रथम खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि तुलसीपुर उपमहानगरले जितेको छ । नेपाली कांग्रेस दाङको आयोजनामा घोराहीस्थीत जिल्ला समन्वय समितिको मैदानमा आइतबार भएको फाइनल खेलमा राप्ती गाउँपालिकालाई हराउँदै प्रथम खुमबहादुर खड्का स्मृति पुरुष भलिबलको उपाधि तुलसीपुर उपमहानगरपालिकाले हात पारेको हो । पूरा खेलमा तुलसीपुरले राप्तीलाइ […]

सर्वाधिक राशिको स्वर्गीय खुमबहादुर खड्का भलिबल प्रतियोगिता

दाङ । दाङमा सर्वाधिक राशिको प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिबल प्रतियोगिता–२०७८ सुरु भएको छ । जिल्लामा सर्वाधिक राशिको प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँ र उपविजेता हुने टिमले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई नगद पाँच हजार एक […]

खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता सुरु

१६ फागुन, दाङ । दाङमा दुई लाख राशीको प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिबल प्रतियोगिता–२०७८ सुरु भएको छ । नेपाली कांग्रेसका नेता स्व. खुमबहादुर खड्काको स्मृतिमा जिल्लामा सर्वाधिक राशीको भलिबल प्रतियोगिता सोमबारदेखि सुरु भएको हो । नेपाली कांग्रेस केन्द्रीय सदस्य एव पूर्वमन्त्री दीपक गिरीले उक्त प्रतियोगिताको उटघाट्न गरेका हुन् । प्रतियोगितामा जिल्लाका १० स्थानीय […]

खुमबहादुर खड्का पत्नी शिला भारी मतले कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं, ७ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेता खुमबहादुर खड्काकी पत्नी शिला शर्मा खड्का भारी मतले केन्द्रीय सदस्यमा निर्वाचित भएका छिन् । खड्का कांग्रेसको लुम्बिनी महिला केन्द्रीय सदस्यमा २६७३ मत प्राप्त गरी विजयी भएकी हुन् । खड्काले १२१० मते प्रतिद्धन्द्धीलाई पछि पार्दै निर्वाचित भएकी हुन् । उनकी प्रतिस्पर्धी रीता सेनले १४६३ मत प्राप्त गरेकी […]

खुमबहादुर खड्का गम्भीर बिरामी, भोलि दिल्ली लगिँदै

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का गम्भीर बिरामी परेका छन् । शुक्रबार राति अकाष्मात स्वास्थ्यमा समस्या देखिएपछि खड्कालाई