खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता सुरु

१६ फागुन, दाङ । दाङमा दुई लाख राशीको प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिबल प्रतियोगिता–२०७८ सुरु भएको छ । नेपाली कांग्रेसका नेता स्व. खुमबहादुर खड्काको स्मृतिमा जिल्लामा सर्वाधिक राशीको भलिबल प्रतियोगिता सोमबारदेखि सुरु भएको हो । नेपाली कांग्रेस केन्द्रीय सदस्य एव पूर्वमन्त्री दीपक गिरीले उक्त प्रतियोगिताको उटघाट्न गरेका हुन् । प्रतियोगितामा जिल्लाका १० स्थानीय […]

सम्बन्धित सामग्री

खुमबहादुर खड्काको सम्झनामा घोराहीमा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने

दाङ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको सम्झनामा घोराहीमा पालिकास्तरीय ‘खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता–२०७८’ हुने भएको छ । नेपाली कांग्रेस दाङले गठन गरेको स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिको आयोजनामा आगामी फागुनको १६ गतेदेखि २२ गतेसम्म घोराहीमा पालिकास्तरीय खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता हुन थालेको हो...

खुमबहादुर खड्काको सम्झनामा भलिबल प्रतियोगिता हुने

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको सम्झनामा घोराहीमा पालिकास्तरीय ‘खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता–२०७८’ हुने भएको छ । नेपाली कांग्रेस दाङले गठन गरेको स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिको आयोजनामा आगामी फागुनको १६ गतेदेखि २२ गतेसम्म घोराहीमा पालिकास्तरीय खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता हुन थालेको हो ।

दाङमा खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता सुरु

घोराहीमा लुम्बिनी प्रदेशकै सर्वाधिक राशीको ‘दोस्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता’ सुरु भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा नेपाली कांग्रेस दाङको आयोजनामा भलिबल प्रतियोगिता सुरु भएको हो ।