खुमबहादुर खड्का स्मृति पुरुष भलिबलको उपाधि तुलसीपुरलाई

२२ फागुन, दाङ । दुई लाख ५ हजार राशिको प्रथम खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि तुलसीपुर उपमहानगरले जितेको छ । नेपाली कांग्रेस दाङको आयोजनामा घोराहीस्थीत जिल्ला समन्वय समितिको मैदानमा आइतबार भएको फाइनल खेलमा राप्ती गाउँपालिकालाई हराउँदै प्रथम खुमबहादुर खड्का स्मृति पुरुष भलिबलको उपाधि तुलसीपुर उपमहानगरपालिकाले हात पारेको हो । पूरा खेलमा तुलसीपुरले राप्तीलाइ […]

सम्बन्धित सामग्री

खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगीताको उपाधि शान्तिनगरलााई

दाङ – तेस्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि शान्तिनगर गाउँपालिकाले जितेको छ। नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा भएको पालिकास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेलमा राप्ती गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगिताको तेस्रो साविक विजेता घोराही हुँदा सान्त्वना बंगलाचुली भएको छ। घोराही–१५ जिल्ला समन्वय समितिको […]

सर्वाधीक रासी भलिबल प्रतियोगीताको उपाधि तुलसीपुरलाई

दाङ-प्रथम खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि तुलसीपुर उपमहानगरले जितेको छ । नेपाली कांग्रेस दाङको आयोजनामा भएको फाइनल खेलमा कडा प्रतिष्पर्धाकाबीच राप्ती गाउँपालिकालाई हराउँदै प्रथम खुमबहादुर खड्का स्मृति पुरुष भलिबलको उपाधि तुलसीपुर उपमहानगरपालिकाले हात पारेको हो ।तुलसीपुरले पहिलो सेट जिते पनि त्यसपछिका दुुई सेट खेल लगातार राप्ती गाउँपालिकाले जितेको थियो । बेष्ट अफ फाइभका […]

खुमबहादुर खड्का प्रथम स्मृति कप पुरुष भलिबलको उपाधि तुलसीपुरलाई

दाङ : दाङको घोराहीमा आयोजना गरिएको खुमबहादुर खड्का प्रथम स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधि तुलसीपुर उपमहानगरपालिकाले जितेको छ।नेपाली कांग्रेस दाङले आयोजना गरेको प्रतियोगिताको आइतबार भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक फाइनल खेलमा राप्ती गाउँपालिकालाई २५– २०, २३–२५, २०–२५, २५– १८ र १९– १७ अर्थात ३–२ को सेटमा हराउँदै तुलसीपुरले उपाधि जितेको हो।तुलसीपुरले उपाधिसँगै नगद २ लाख नगद, कप, मेडल तथा प्रमाणपत्र पाएको हो। त्यस्तै उपविजेता रा

दीक्षा र स्यान्टु श्रेष्ठले जिते स्वर्ण

काठमाडौं । नेपाल एपीएफ क्लबका दीक्षा तामाङ्ग र पुलिसका स्यान्टु श्रेष्ठ खुमबहादुर खड्का स्मृति कप राष्ट्रिय स्तर टेबल टेनिस प्रतियोगिताको उपाधि हात पार्न सफल भएका छन् । दीक्षाले महिला एकलतर्फ सेनाकी रविना महर्जनलाई ४ –२ ले पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले नगद ४० हजार र रविनाले २० हजार प्राप्त गरे । तेश्रो […]

दिक्षा तामाङ र स्यान्टु श्रेष्ठले जिते स्वर्ण पदक

नेपाल एपिएफ क्लबकी दिक्षा तामाङ र पुलिसका स्यान्टु श्रेष्ठ खुमबहादुर खड्का स्मृति कप राष्ट्रियस्तर टेबल टेनिस प्रतियोगिताको उपाधि हात पार्न सफल भएका छन् । दिक्षाले महिला एकलतर्फ सेनाकी रविना महर्जनलाई ४–२ ले पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले नगद ४० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरिन् । रविनाले २० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेश्रो स्थानमा रहेकी सेनाकी दिया देउला र पुलिसकी मन्जु सुवालले दश दश हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरे ।युथ अफ तुलसीपुर दाङको आयो

दीक्षा र स्यान्टुले जिते खुमबहादुर स्मृति टेनिसको उपाधि

काठमाडौँ- नेपाल एपिएफ क्लबका दीक्षा तामाङ र पुलिसका स्यान्टु श्रेष्ठ खुमबहादुर खड्का स्मृति कप राष्ट्रिय स्तर टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन्। दीक्षाले महिला एकलतर्फ सेनाकी रविना महर्जनलाई ४–२ ले पराजित गर्दै  ४० हजार रुपैयाँ पुरस्कार जितिन्। उपविजेतामा सिमित रविनाले २० हजार रुपैयाँ पाइन्। सेमिफाइनलबाटै बाहिरिएका सेनाकी दिया देउला र पुलिसकी मन्जु सुवालले १०/ १० […]

दिक्षा र स्यान्टुलाई टेबल टेनिस उपाधि

दाङ (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबकी दिक्षा तामाङ्ग र नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ खुमबहादुर खड्का स्मृती कप राष्ट्रिय स्तर टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । दिक्षाले महिला एकल तर्फ फाइनलमा त्रिभुवन आर्मी क्लबकी रविना महर्जनलाई ४¬–२ ले पराजित गर्दै उपाधि जितेकी हुन् । आर्मीकी दिया देउलाख र पुलिसकी मन्जु सुवाल तेस्रो भए । […]