सर्वाधिक राशिको स्वर्गीय खुमबहादुर खड्का भलिबल प्रतियोगिता

दाङ । दाङमा सर्वाधिक राशिको प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिबल प्रतियोगिता–२०७८ सुरु भएको छ । जिल्लामा सर्वाधिक राशिको प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँ र उपविजेता हुने टिमले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई नगद पाँच हजार एक […]