खुमबहादुर खड्का पत्नी शिला भारी मतले कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं, ७ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेता खुमबहादुर खड्काकी पत्नी शिला शर्मा खड्का भारी मतले केन्द्रीय सदस्यमा निर्वाचित भएका छिन् । खड्का कांग्रेसको लुम्बिनी महिला केन्द्रीय सदस्यमा २६७३ मत प्राप्त गरी विजयी भएकी हुन् । खड्काले १२१० मते प्रतिद्धन्द्धीलाई पछि पार्दै निर्वाचित भएकी हुन् । उनकी प्रतिस्पर्धी रीता सेनले १४६३ मत प्राप्त गरेकी […]