खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगीताको उपाधि शान्तिनगरलााई

दाङ – तेस्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि शान्तिनगर गाउँपालिकाले जितेको छ। नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा भएको पालिकास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेलमा राप्ती गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगिताको तेस्रो साविक विजेता घोराही हुँदा सान्त्वना बंगलाचुली भएको छ। घोराही–१५ जिल्ला समन्वय समितिको […]