फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बीच बाटोमै रोकिए

३० साउन, काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बीच बाटोमै रोकिदिएका छन् । हिजो सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि उनीहरुलाई साथ दिएको स्थानीयको भनाइ छ । हिजो धादिङको धुनिबेशी नगरपालिका-१ का कांग्रेस सभापति […]

सम्बन्धित सामग्री

काठमाण्डौबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बाटोमै रोकिए, प्रहरी पुग्दै

काठमाण्डाै – काठमाण्डौबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बाटोमै रोकिएका छन् । केही गाडी सिसडोल र केही त्योभन्दा तल रोकिएका काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । स्थानीयबासिन्दाको अवरोध आज पनि कायमै रहेकाले सुरक्षाकर्मीको उपस्थितिमा फोहोर बञ्चरेडाँडामा पुर्‍याइने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रहरीको टोली पुगिनसकेकोले अहिले फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन् । प्रहरी पुग्नासाथ फोहोरका गाडीलाई बञ्चरेडाँडामा पुर्‍याइनेछ । काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थाप...

आज पनि बाटोमै रोकिए फोहोर बोकेका गाडी

काठमाडौं : काठमाडौं उपत्यकाबाट फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडी नुवाकोटको आलेटार र सिसडोलमा रोकिएको छ। बञ्चरेडाँडा वरपरका स्थानीय बासिन्दाले फोहोर विसर्जनमा अवरोध गरेसँगै फोहोर रोकिएको महानगरपालिकाले जनाएको छ।अगाडि पछाडि प्रहरीका गाडी पनि छन्। तर स्थानीयको अवरोधका कारण गाडी अघि बढ्न नसकेका हुन्। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार  स्थानीय बासिन्दा हातमा ढुंगा बोकेर डाँडामा बसेका छन्। काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार

फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बाटोमै रोकिए

काठमाडौं।कांग्रेसले आजदेखि जनप्रतिनिधिहरुलाई अभिमुखीकरण दिने भएको छ।काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडीहरु बाटोमै रोकिएका छन्।नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ।भुवन केसी विरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै छ।वीरगञ्जमा स्थानियहरुले गरे पाँच ट्रक मल नियन्त्रण।

फोहोर बोकेर बञ्चरेडाँडा जाँदै गरेका गाडी आज पुनः बिच बाटोमै रोकिए

काठमाडौं, साउन ३० । काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडीहरु आज पनि पुनः बिच बाटोमै रोकिएका छन्। बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बिच बाटोमै रोकिदिएका हुन्। हिजो सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेका थिए। नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि सोहि घोषणालाई समर्थन गर्दै आज […]

बाटोमै रोकिए काठमाडौंको फोहोर बोकेका गाडी

काठमाडौं । बञ्चरेडाँडा र सिसडोलका स्थानीयले काठमाडौंको फोहोर बोकेका गाडीलाई बीच बाटोमै रोकिदिएका छन् । स्थानीय नागरिक र स्थानीय राजनीतिक दलले अवरोध गरेका हुन । स्थानीय नागरिकले भदौ १ गतेदेखि सधैंका लागि फोहोर लैजान नदिने घोषणा गरेका छन् । आइतबार सत्तारुढ तीन दलका नेताले धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी...

फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बीच बाटोमै रोकिए, स्थानीय सडकमा

काठमाडौँ । काठमाडौँबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरूलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले बीच बाटोमै रोकिदिएका छन् । हिजो सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि उनीहरूलाई साथ दिएको स्थानीयको भनाइ छ । हिजो धादिङको धुनिबेशी नगरपालिका-१ का काँग्रेस सभापति पूर्णबहादुर तामाङ, […]