काठमाडौँ । काठमाडौँबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरूलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले बीच बाटोमै रोकिदिएका छन् । हिजो सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि उनीहरूलाई साथ दिएको स्थानीयको भनाइ छ । हिजो धादिङको धुनिबेशी नगरपालिका-१ का काँग्रेस सभापति पूर्णबहादुर तामाङ, […]