पर्याप्त अध्यागमन अधिकृत नभएपछि त्रिभुवन विमानस्थलमा समस्या

६ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले पर्याप्त कर्मचारी नभएर सेवा प्रवाहमा समस्या भएको गुनासो गरेको छ । विमानस्थल अध्यागमन कार्यालयमा १२१ अध्यागमन अधिकृतको दरबन्दी रहेकोमा करिब ९० जना मात्रै अधिकृत कार्यरत छन् । अध्यामन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गोगनबहादुर हमाल सहज ढंगले सेवा प्रवाह गर्न कर्मचारी अभाव भइरहेको बताउँछन् । दरबन्दीअनुसार […]

सम्बन्धित सामग्री

अध्यागमन महानिर्देशकमा कोषहरि निरौला, ११ जिल्लाका सिडिओ पनि फेरिए

काठमाडौँ : सरकारले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई सरुवा गरेको छ। गृह मन्त्रालयले सहसिचव निरौलालाई आज अध्यागमन विभागको महानिर्देशकको रुपमा सरुवा गर्ने निर्णय गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुन ६ गते अध्यागमन विभागका तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध मुद्दा दायर गरेपछि विभाग महानिर्देशकविहीन थियो। त्यस्तै त्रिभुवन विमास्थल अध्यागमन कार्यालय प्रमुखका रुपमा नरबहादुर थापालाई सरुवा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ। यसअघि त्रि

यसरी भएको थियो प्रहरी र अध्यागमन कर्मचारीबीच कुटाकुट (भिडियो)

१२ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको विवादको क्लोज सर्किट (सीसी) क्यामराको फुटेज अनलाइनखबरले फेला पारेको छ । शुक्रबार मध्याह्न १२ः०५ बजे अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भएको भिडियोमा देखिन्छ । ‘वाक थ्रु गेट’ पार गरिसकेका […]

अध्यागमन विभागद्वारा अन्तरराष्ट्रिय विमानस्थल अनुगमन

काठमाडौँ : अध्यागमन विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको अनुगमन एवं निरीक्षण गरेको छ।बुधवार विभागको टिमले विमानस्थलमा यात्रुहरूलाई सहजता प्रदान गर्न सम्बन्धित निकायहरूले गरेको कामको अनुगमन एवं निरीक्षण गरेको हो।अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ अध्यागमन अधिकृत गोकर्णप्रसाद उपाध्यायले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रस्थान कक्षमा सेवाग्राहीको सुविधाका लागि १४ वटा डेस्क राखेर सेवा दिँदै आएको बताए।उनले विदेशी नागरिकका लागि ४ वटा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु भयो अध्यागमन कार्यालय

पर्वत : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि गत बिहीबारदेखि अध्यागमन कार्यालय स्थापना गरेर काम थालिएको छ।गृह मन्त्रालयले प्रमुख अध्यागमन अधिकृतका रूपमा उपसचिव लीला वल्लभ न्यौपाने सहित विभिन्न तहका १० जना कर्मचारीहरू तत्कालका लागि पठाएर अध्यागमनको काम थालिएको हो। बिहीबार कार्यालय स्थापना गरेपछि कार्यालय व्यवस्थापनका कामहरू चलिरहेको अध्यागमन अधिकृत न्यौपानेले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय नहुँदा काठमाडौंको टोली आएर अध्यागमनको काम गर्ने गरेको थियो।नि

अध्यागमन डेक्समा बस्ने कर्मचारीलाई सुर्तीजन्य पदार्थ र चुइगम खान निषेध

४ जेठ, काठमाडौं । सरकारले अध्यागमन डेस्कमा बस्ने कर्मचारीलाई सुर्तीजन्य पदार्थ र चुइगमको सेवन निषेध गरेको छ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयका नाममा निर्देशन जारी गर्दै यस्तो जानकारी गराएका हुन् । ‘अध्यागमन डेस्कमा बस्ने तथा ड्युटीमा रहेको कुनै पनि कर्मचारीले सुर्तीजन्य पदार्थ, गुट्खा, चुइगम सेवन कदापी नगर्ने’ निर्देशनमा भनिएको छ । […]

पशुपतिनगर अध्यागमन तीन वर्षदेखि कामविहीन

इलाम । पूर्वी पहाडको एक मात्र सहज नाका पशुपतिनगरमा तीन वर्षअघि खुलेको अध्यागमन कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन । गृहमन्त्री नै हेलिकप्टरमा आएर‘तामझाम’का साथ उद्घाटन गरेको सो कार्यालय कामविहीन अवस्थामा छ । स्थानीयको वर्षाैंको दबाब र प्रतीक्षापछि २०७६ वैशाख १५ मा सरकारले पशुपतिनगरबाट तेस्रो मुलुकका पर्यटकको आउजाउ सहज बनाउनेगरी यहाँ अध्यागमन कार्यालय खोलेको थियो […]

पशुपतिनगर अध्यागमन तीन वर्षदेखि कामविहीन

पूर्वीपहाडकै एकमात्र सहज भारतीय नाका पशुपतिनगरमा ३ वर्षअघि खुलेको अध्यागमन कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन।...

अध्यागमन कार्यालय सुनसान

राँझा– भारततर्फको अध्यागमन कार्यालय बन्द भएपछि जमुनाहस्थित नेपालको अध्यागमन कार्यालय सुनसान बन्न पुगेको छ। भारतीय अध्यागमन कार्यालय बन्द भएपछि कार्यालयबाट हुने गरेको प्रस्थान तथा आगमन अनुमति दिने काम ठप्प भएको अध्यागमन कार्यालय नेपालगञ्जका निमित्त प्रमुख कृष्णा रानाले बताइन्। ‘कोभिड–१९ महामारीसँगै बन्द भएको भारतीय अध्यागमन कार्यालय अहिलेसम्म खुलेको छैन,’ रानाले भनिन्, ‘भारतीय अध्यागमन कार्यालय नखुल्दा यताबाट […]

अध्यागमन विभागले ११ अफगानी नागरिकमाथि सुरु गर्‍यो अनुसन्धान

काठमाडौँ । अध्यागमन विभागले अवैध ढङ्गले नेपाल प्रवेश गरेका ११ जना अफगानी नागरिकमाथि अनुसन्धान सुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार सिनामंगलस्थित एक होटेलबाट पक्राउ गरी उनीहरूलाई अध्यागमन विभागमा बुझाएको थियो । पक्राउ परेका अफगानीमाथि अध्यागमन ऐन–नियम अनुसार नै कारबाही हुने बताइएको छ । अध्यागमन विभागको हिरासतमा रहेका ११ अफगानी नागरिकले नाका छलेर […]

अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बढाउनुपर्छः गृहमन्त्री पौडेल

गृहमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताएका छन् । सोमबार अध्यागमन विभागले गरेको प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री पौडेलले नेपालको अध्यागमनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले विदेशीको पहिलो आँखा अध्यागमनमै पर्ने उल्लेख गर्दै अध्यागमनको सुधार गर्नुपर्नेमा जोड दिए । अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनको निम्ति कामको योजना बनाएर अघि बढ्नुपर्ने पनि उनले