अध्यागमन विभागले ११ अफगानी नागरिकमाथि सुरु गर्‍यो अनुसन्धान

काठमाडौँ । अध्यागमन विभागले अवैध ढङ्गले नेपाल प्रवेश गरेका ११ जना अफगानी नागरिकमाथि अनुसन्धान सुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार सिनामंगलस्थित एक होटेलबाट पक्राउ गरी उनीहरूलाई अध्यागमन विभागमा बुझाएको थियो । पक्राउ परेका अफगानीमाथि अध्यागमन ऐन–नियम अनुसार नै कारबाही हुने बताइएको छ । अध्यागमन विभागको हिरासतमा रहेका ११ अफगानी नागरिकले नाका छलेर […]