अध्यागमन कार्यालय सुनसान

राँझा– भारततर्फको अध्यागमन कार्यालय बन्द भएपछि जमुनाहस्थित नेपालको अध्यागमन कार्यालय सुनसान बन्न पुगेको छ। भारतीय अध्यागमन कार्यालय बन्द भएपछि कार्यालयबाट हुने गरेको प्रस्थान तथा आगमन अनुमति दिने काम ठप्प भएको अध्यागमन कार्यालय नेपालगञ्जका निमित्त प्रमुख कृष्णा रानाले बताइन्। ‘कोभिड–१९ महामारीसँगै बन्द भएको भारतीय अध्यागमन कार्यालय अहिलेसम्म खुलेको छैन,’ रानाले भनिन्, ‘भारतीय अध्यागमन कार्यालय नखुल्दा यताबाट […]

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु भयो अध्यागमन कार्यालय

पर्वत : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि गत बिहीबारदेखि अध्यागमन कार्यालय स्थापना गरेर काम थालिएको छ।गृह मन्त्रालयले प्रमुख अध्यागमन अधिकृतका रूपमा उपसचिव लीला वल्लभ न्यौपाने सहित विभिन्न तहका १० जना कर्मचारीहरू तत्कालका लागि पठाएर अध्यागमनको काम थालिएको हो। बिहीबार कार्यालय स्थापना गरेपछि कार्यालय व्यवस्थापनका कामहरू चलिरहेको अध्यागमन अधिकृत न्यौपानेले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय नहुँदा काठमाडौंको टोली आएर अध्यागमनको काम गर्ने गरेको थियो।नि

अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको १ वर्षपछि पोखरामा खुल्यो अध्यागमन कार्यालय

७ मंसिर, पोखरा । उद्घाटन भएको करिब एक वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । उपसचिव लिलाभल्लव न्यौपानेले यहाँको अध्यागमन कार्यालयको नेतृत्व गरेका छन् । विमानस्थलमा कूल २९ जना कर्मचारी दरबन्दी रहे पनि पहिलो चरणमा बिहीबारदेखि विभिन्न तहका १० जना कर्मचारीले कार्यालय सम्हाल्न थालेका हुन् । ‘गृहमन्त्रालयले खटाएअनुसार हामी विभिन्न तहका […]

अध्यागमन कार्यालय छ तर काम केही छैन

इलामको पूर्वी सीमा क्षेत्र पशुपतिनगरमा रहेको अध्यागमन कार्यालय स्थापनामै सीमित बनेको छ । तीन वर्षअघि पशुपतिनगर नाकामा स्थापना भएको अध्यागमन कार्यालयबाट अहिलेसम्म केही पनि काम हुन सकेको छैन । भा

कामविनाको अध्यागमन कार्यालय

इलामको पूर्वी सीमाक्षेत्र पशुपतिनगरमा रहेको अध्यागमन कार्यालय अन्ततः स्थापनामै सीमित बनेको छ । तीन वर्षअघि पशुपतिनगर नाकामा स्थापना भएको अध्यागमन कार्यालयबाट अहिलेसम्म केही काम हुन सकेको छैन ।

तातोपानीमा अध्यागमन कार्यालय स्थापना गर्न माग

अध्यागमन कार्यालय नहुँदा एक अर्का देशका नागरिकले आवतजावत गर्न समस्या हुने

तातोपानीमा अध्यागमन कार्यालय स्थापना गर्न माग

अध्यागमन कार्यालय नहुँदा एक अर्का देशका नागरिकले आवतजावत गर्न समस्या हुने

अध्यागमन कार्यालय कामरहित

दुई वर्षअघि इलामको पूर्वी सीमावर्ती पशुपतिनगर नाकामा स्थापना भएको अध्यागमन कार्यालय अहिले कामविहीन अवस्थामा रहेको छ। भारत हुँदै आउने तेस्रो मुलुकका पर्यटकलाई नेपाल प्रवेशको सहज ढोका मानिएको पशुपतिनगरमा नेपालतर्फ मात्रै अध्यागमन कार्यालय स्थापना हुँदा कामविहीन अवस्थामा पुगेको हो। यहाँको अध्यागमनलाई काम गराउन भारततर्फ पनि अध्यागमन कार्यालय स्थापना हुन जरुरी छ।

कोरला र सुस्तामा अध्यागमन कार्यालय स्थापना गर्न माग - Naya Patrika

कोरला नाका र सुस्तामा अध्यागमन कार्यालय स्थापना गर्न पोखराबासीले माग गरेका छन् । अध्यागमन विभागले सोमबार पोखरामा अयोजना गरेका अध्यागमन व्यवस्थापन सम्बन्धि अन्तरक्रियाका सहभागीले विभागसँग अध्यागमन कार्यालय स्थापना गर्न माग...पूरा पढ्नुहोस् »

तीन स्थानमा अध्यागमन कार्यालय स्थापना हुँदै - Naya Patrika

सरकारले मुलुकका तीन ठाउँमा अध्यागमन कार्यालय स्थापना गर्ने भएको छ । मोरङको रानी, इलामको पशुपतिनगर र हुम्लाको हिल्सामा अध्यागमन कार्यालय स्थापना गर्ने भएको हो । यसका लागि गृह मन्त्रालयले प्रारम्भिक...पूरा पढ्नुहोस् »

७ नाकामा अध्यागमन कार्यालय राख्न गृहकार्य

सरकारले भारतसँग सीमा जोडिएका दक्षिणतर्फका ७ नाकामा अध्यागमन कार्यालय राख्न गृहकार्य थालेको छ । विदेशी नागरिकका गैरकानुनी गतिविधि नियन्त्रण तथा अध्यागमन तथ्यांक व्यवस्थित गर्न इलामको पशुपतिनगरदेखि पर्साको ठोरीसम्मका आधा दर्जन नाकामा अध्यागमन कार्यालय स्थापना गर्न गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।