अध्यागमन महानिर्देशकमा कोषहरि निरौला, ११ जिल्लाका सिडिओ पनि फेरिए

काठमाडौँ : सरकारले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई सरुवा गरेको छ। गृह मन्त्रालयले सहसिचव निरौलालाई आज अध्यागमन विभागको महानिर्देशकको रुपमा सरुवा गर्ने निर्णय गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुन ६ गते अध्यागमन विभागका तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध मुद्दा दायर गरेपछि विभाग महानिर्देशकविहीन थियो। त्यस्तै त्रिभुवन विमास्थल अध्यागमन कार्यालय प्रमुखका रुपमा नरबहादुर थापालाई सरुवा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ। यसअघि त्रि

सम्बन्धित सामग्री

काभ्रे र धनकुटाका सिडिओ फेरिए

गृह मन्त्रालयले काभ्रे र धनकुटाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। काभ्रेमा गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई खटाइएको छ। काभ्रेका सिडिओ पुन्यविक्रम पौडेललाई धनकुटा पठाइएको छ भने धनकुटामा कार्यरत थानेश्वर...

डेढ सातामै फेरिए सप्तरीका सिडिओ, सहायक गरी थप डेढ दर्जनको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडालाई १० दिनमै सरुवा गरेको छ। खतिवडालाई प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको हो ।  उनको ठाउँमा सहसचिव भूपेन्द्र थापालाई खटाएको छ। थापाले बिहीबार (आज)देखि जिम्मेवारी सम्हालेका छन्।  यस्तै, अछाम जिल्लाका सिडिओ पनि फेरिएका छन्। अछाममा उपसचिव रामदत्त पाण्डेलाई पठाइएको छ। सहायक र प्रजिअ […]

१० दिनमै फेरिए सप्तरीका सिडिओ

गृह मन्त्रालयले सप्तरीका सिडिओ नुरहरि खतिवडालाई १० दिनमै हटाएको छ। खतिवडालाई प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ।  सप्तरीको सिडिओमा गृहले सहसचिव भूपेन्द्र थापालाई खटाएको छ। थापाले बिहिबारदेखि जिम्मेवारी...

दोलखा र पर्वतका सिडिओ फेरिए

गृह मन्त्रालयले दोलखा र पर्वतमा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ ।  दोलखामा भोजराज खतिवडा र पर्वतमा नारायण सापकोटालाई पठाइएको छ ।  दोलखाका सिडिओ टेकराज निरौलाले उमेरकदका कारण अवकाश पाएपछि...

सर्लाहीमा एक वर्षमा सात सिडिओ फेरिए

एक हप्ताको लागि बिदामा गएका सिडिओ बाबुराम खतिवडा जिल्ला नफर्किए पछि उहाँको ठाउँमा गृह मन्त्रालयले सर्लाहीमा नयाँ सिडियोको रूपमा स्थानेश्वर गौतमलाई पठाएको छ ।

पर्सा र बाँकेसहित चार जिल्लाका सिडिओ फेरिए

गृह मन्त्रालयले शुक्रबार चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । बाँके, पर्सा, रौतहट र सुनसरीका सिडिओको सरुवा भएको हो । पर्सामा उमेश ढकाललाई पठाइएको छ । उनी सुनसरीमा सिडिओका रूपमा कार्यरत...

ललितपुर र भक्तपुरसहित १२ जिल्लाका सिडिओ फेरिए (सूचीसहित)

गृह मन्त्रालयले ललितपुर र भक्तपुरसहित १२ जिल्लाका सिडीओको सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गृहको आन्तरिक व्यवस्थापन महाशाखामा रहेका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको सिडिओ बनाइएको छ । त्यस्तै, गुल्मीका सिडीओ रुद्रादेवी...

काठमाडौंका सिडिओ फेरिए

काठमाडौं, भदौ २२ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिनुभएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । उहाँको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो । पराजुली गत वर्ष मंसिरमा काठमाडौंका […]