असमान तलब वृद्धिको विरोधमा आज पनि ‘पेन डाउन’ गर्दै नायब सुब्बाहरू

सरकारले असमान रुपमा तलब बढाएपछि नायब सुब्बाहरू विरोधमा उत्रिएका छन् । शाखा अधिकृतभन्दा माथिल्लो पदका कर्मचारीको तलब बजेट वक्तव्यमा उल्लेख भयभन्दा धेरै बढाइएपछि नायब सुब्बाहरू मंगलबारदेखि आन्दोलनमा छन् । तलबमान वृद्धि समान हुनुपर्ने उनीहरुको माग छ । नायब सुब्बाहरूले आज बिहान बिहान १० बजेदेखि ११ बजेसम्म पेन डाउन गर्ने भएका छन् । नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलका अनुसार खाजा खाने समय (दिउँसो १ बजेदेखि २ बजेसम्म) सबै नासुहरूले काम गर्नेछन् ।

सम्बन्धित सामग्री

नायब सुब्बा ३० हजार घुससहित नियन्त्रणमा

काठमाडौं । वैदेशिक रोजगार विभाग, बुद्धनगरमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेलाई ३० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगार कसुरको मिलापत्र पश्चात् रोक्का भएको बैंक खाता सुचारु गर्न सेवाग्राहीसँग लिएको ३० हजार घुससहित उनलाई आयोगले नियन्त्रणमा लिएको हो । आज (मंगलबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंले प्रेस विज्ञप्तिमार्फत […]

लोक सेवाको परीक्षा तीन वर्षदेखि प्रभावित, सर्वोच्चले आज फैसला सुनाउँदै

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी मुद्दालाई संवैधानिक इजलासमा सुनुवाइ सकेर गत साउन १७ गते फैसला सुनाउने सर्वोच्च अदालतले बुधबार (आज) फैसला सुनाउने भएको छ । सर्वोच्चको अन्तिम फैसला नआउँदा कर्मचारी पदपूर्ति प्रक्रिया तीन वर्षदेखि प्रभावित बनेको छ । यसले गर्दा नायब सुब्बा, खरिदार र अधिकृत तहका प्राविधिक तथा प्रशासनिकसमेत झन्डै एक हजार कर्मचारीको पदपूर्ति रोकिएको छ […]

देशभरका नासुले आज एक घण्टा पेन डाउन गर्ने

काठमाडाैँ- तलब फरक भएकाे भन्दै विराेध गर्दै आइरहेका देशभरका नायब सुब्बा(नासु)ले आज एक घण्टा पेन डाउन गर्ने भएका छन्। बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म देशभरका सबै सरकारी कार्यालयका नासुहरूले एक घण्टा पेन डाउन गर्ने भएका हुन्। ‍नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावललेले उक्त एक घण्टाकाे क्षतिपूर्तिस्वरूप दिउँसो १ बजेदेखि २ बजेसम्मको खाजा समयमा […]

नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने, खाजा समयमा पनि काम गर्ने

काठमाण्डाै - सरकारले असमान रुपमा तलबमान बढाएको भन्दै विरोधमा उत्रिएका नायब सुब्बा अर्थात नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने भएका छन् । बिहान १० बजेदेखि ११ बजेसम्म सबै सरकारी कार्यालयका नासुहरुले एक घण्टा पेन डाउन गर्ने नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलले बताउनुभयो । उहाँकाअनुसार बिहान एक घण्टा विरोध कार्यक्रममा बसेको क्षतिपूर्तिस्वरुप दिउँसो १ बजेदेखि २ बजेसम्मको खाजा समयमा सबै नासुहरुले काम गर्नेछन् । नासुहरुले हिजो बिदामा बसेर साङ्केतिक रुपमा सरकारको विरोध गरेका थिए । नासुहरु बिदामा बस्...

असमान रूपमा तलबमान बढाएको भन्दै देशभरका नासु आन्दोलित, आज बिदामा बस्ने

काठमाडौँ – तलब फरक भएकाे भन्दै देशभरका नायब सुब्बा(नासु)ले आज मंगलबार आन्दाेलन गर्ने भएका छन्। सरकारले असमान रूपमा सरकारी कर्मचारीकाे तलबमान बढाएको भन्दै विराेध गरिरहेका नासुहरू आज संयुक्तक रूवमा बिदामा बस्ने घोषणा गरेका हुन्। यस आर्थिक वर्षको बजेटमा घोषणा भएअनुसार तलब नबढाएको उनीहरूको आरोप छ। नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरुले सोमबारदेखि सिंहदरबारस्थित अर्थ […]

देशभरका नायब सुब्बा आज बिदामा बस्ने

काठमाडौं : तलब वृद्धिमा असमानता भएको भन्दै आन्दोलनमा उत्रिएका देशभरका करिब २० हजार राजपत्र अनंकित प्रथम श्रेणीका नायब सुब्बाहरू आफ्नो माग सम्बोधन नभएको भन्दै आज बिदामा बस्ने भएका छन्।नायब सुब्बाहरूले आन्दोलनको कार्यक्रमअन्तर्गत बिदामा बस्ने निर्णय गरेका हुन्। निजामती सेवा ऐनमा आफ्नो माग सम्बोधन गर्नुपर्ने माग राखेर उनीहरूले सिहदरबारमा प्रदर्शन गरेका नायब सुब्बाहरूले अहिलेको घोषित आन्दोलनमा तलब वृद्धिको मागलाई पनि समेटेका छन्।सोमबार सिंहदरबारमा ‘पेन डाउन’ गरेर सूचना तथा सञ्चार मन्त्रा

सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा   देशभरका  नासु आज बिदामा बस्ने

काठमाण्डाै – सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा  देशभरका नायब सुब्बा (नासु) हरु आज बिदामा बस्ने  भएका छन् । बजेटमा घोषणा गरेभन्दा  असमान ढंगले सरकारले कर्मचारीको तलब बढाएको भन्दै केही दिन यता आन्दोलन गर्दै आएका नासुहरु आज बिदामा बसेर सांकेतिक रुपमा सरकारको विरोध गर्ने भएका हुन् । काठमाण्डौ भक्तपुर र ललितपुरका नासुरुहरुले हिजो  सिहंदरबारको अर्थ मन्त्रालयमा भेला भएर असमान तलब वृद्धिको विरुद्ध आन्दोलन गरेका थिए ।  हिजो पेन डाउन गरेर काम ठप्प बनाएका उनीहरु आज बिदामा बस्न ...

संघीय ऐन विरूद्ध नायब सुब्बा आन्दोलित

काठमाडौं । सरकारले संघीय निजामति ऐनमा नायब सुब्बाका मागहरू सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरू आन्दोलनमा उत्रिएका छन् । आज (सोमबार) सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालय अगाडि नायब सुब्बा बचाउ अभियानसहित विभिन्न सरकारी निकायका सम्पूर्ण नायब सुब्बाहरूले आन्दोलन सुरू गरेका हुन् । नायब सुब्बामा १० वर्ष काम गरेको नायब सुब्बालाई एक तह र १० वर्ष भन्दा माथि […]

मालपोत कार्यालय महोत्तरीबाट नायब सुब्बा र लेखनदास पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले आज दिउँसो महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयबाट घुसको रकमसहित नायब सुब्बा र एक जना लेखनदास (लेखापढी व्यवसायी) लाई पक्राउ गरेको छ ।

घुस लिँदालिँदै नायब सुब्बा पक्राउ

जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई रु एक लाख घुस लिँदै गर्दा आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।