संघीय ऐन विरूद्ध नायब सुब्बा आन्दोलित

काठमाडौं । सरकारले संघीय निजामति ऐनमा नायब सुब्बाका मागहरू सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरू आन्दोलनमा उत्रिएका छन् । आज (सोमबार) सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालय अगाडि नायब सुब्बा बचाउ अभियानसहित विभिन्न सरकारी निकायका सम्पूर्ण नायब सुब्बाहरूले आन्दोलन सुरू गरेका हुन् । नायब सुब्बामा १० वर्ष काम गरेको नायब सुब्बालाई एक तह र १० वर्ष भन्दा माथि […]