काठमाडौं : तलब वृद्धिमा असमानता भएको भन्दै आन्दोलनमा उत्रिएका देशभरका करिब २० हजार राजपत्र अनंकित प्रथम श्रेणीका नायब सुब्बाहरू आफ्नो माग सम्बोधन नभएको भन्दै आज बिदामा बस्ने भएका छन्।नायब सुब्बाहरूले आन्दोलनको कार्यक्रमअन्तर्गत बिदामा बस्ने निर्णय गरेका हुन्। निजामती सेवा ऐनमा आफ्नो माग सम्बोधन गर्नुपर्ने माग राखेर उनीहरूले सिहदरबारमा प्रदर्शन गरेका नायब सुब्बाहरूले अहिलेको घोषित आन्दोलनमा तलब वृद्धिको मागलाई पनि समेटेका छन्।सोमबार सिंहदरबारमा ‘पेन डाउन’ गरेर सूचना तथा सञ्चार मन्त्रा