नायब सुब्बा ३० हजार घुससहित नियन्त्रणमा

काठमाडौं । वैदेशिक रोजगार विभाग, बुद्धनगरमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेलाई ३० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगार कसुरको मिलापत्र पश्चात् रोक्का भएको बैंक खाता सुचारु गर्न सेवाग्राहीसँग लिएको ३० हजार घुससहित उनलाई आयोगले नियन्त्रणमा लिएको हो । आज (मंगलबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंले प्रेस विज्ञप्तिमार्फत […]

सम्बन्धित सामग्री

मालपोतका नासु ३० हजार घुससहित रंगेहात पक्राउ

कपिलवस्तुको तौलिहवा स्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा नरहरी खनाललाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले ३० हजार नगद घुस सहित नियन्त्रणमा लिएको छ।

मालपोत कार्यालय तौलिहवाका नासु ३० हजार घुससहित पक्राउ

२४ वैशाख, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाललाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबलको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा …

प्रहरीका सई र नायब सुब्बा भ्रष्टाचारमा दोषी ठहर

काठमाडौं : ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा समातिएका वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे दोषी ठहर भएका छन्।उनलाई घुस लिए बराबरको रकम बिगो जरिवाना हुने र तीन महिना कैद सजाय निर्धारण भएको विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले थाहाखबरलाई जानकारी दिए।पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पछि रोक्का भएको बैंक खाता सुचारु गर्न सेवाग्राहीसँग घुस लिएपछि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।सोही मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएका दैलेख नौमुलेका देवबहादुर थापाले प्रत

३० हजार घुस लिएको अभियोगमा रोजगार विभागका सुब्बाविरुद्ध मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगले बुधबार विशेष अदालत काठमाडौँमा पाण्डेविरुद्ध ३० हजार घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग तीस हजार घुस माग गरिरहेको भन्ने सूचना […]

सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा नायब सुब्बाविरुद्ध मुद्दा

वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा बुधबार पाण्डेविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

वैदेशिक रोजगार विभागका नायब सुब्बा ३२ हजार घुससहित पक्राउ

काठमाडौँ- वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे ३२ हजार घुससहित पक्राउ पर‍ेका छन् । वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा उनलाई पक्राउ अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  टंगालबाट खटिएको टोलीले पाण्डेलाई सेवाग्राहीबाट ३० हजार […]

वैदेशिक रोजगार विभागका नायब सुब्बा ३२ हजार घुससहित पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे ३२ हजार घुससहित पक्राउ पर‍ेका छन् । वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई पक्राउ अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टंगालबाट खटिएको टोलीले पाण्डेलाई सेवाग्राहीबाट ३० […] The post वैदेशिक रोजगार विभागका नायब सुब्बा ३२ हजार घुससहित पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

३० हजार घुससहित वैदेशिक रोजगार विभागका नासु पक्राउ

२९ कात्तिक, काठमाडौं ।  वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डे ३० हजार घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सेवाग्राही घुस लिइरहेको अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो । पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीबाट ३० हजार घुस मागेका […]

नतिजा रोक्दा आयोगका ३० हजार परीक्षार्थी तनावमा

आयोगका प्रवक्ता तोयानारायण सुवेदीले भने सर्वोच्चको अन्तरिम आदेशका कारण विभिन्न चरणका परीक्षाका परिणाम स्थगन गर्नुपरेको बताए। उनका अनुसार शाखा अधिृकत, नायब सुब्बा, उपसचिव, इञ्जिनियर, विद्यालय निरीक्षकलगायतका विभिन्न पदमा एक हजारभन्दा बढी दरबन्दीमा परीक्षाक...

३० हजार घुससहित भूमिसुधार कार्यालयका नायब सुब्बा पक्राउ

३१ असार, विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीको टोली भूमिसुधार कार्यालय विराटनगरमा कार्यरत नायब सुब्बा दामोदर खतिवडालाई घूस रकमसहित पक्राउ गरेको छ । आइतबार अपरान्ह अख्तियारको टोलीले कार्यालयबाटै खतिवडालाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । अख्तियार इटहरीका प्रवक्ता नगेन्द्र भट्टराईले सेवाग्राहीले दिएको सूचनाको आधारमा उनलाई नगद सहित पक्राउ …