असमान रूपमा तलबमान बढाएको भन्दै देशभरका नासु आन्दोलित, आज बिदामा बस्ने

काठमाडौँ – तलब फरक भएकाे भन्दै देशभरका नायब सुब्बा(नासु)ले आज मंगलबार आन्दाेलन गर्ने भएका छन्। सरकारले असमान रूपमा सरकारी कर्मचारीकाे तलबमान बढाएको भन्दै विराेध गरिरहेका नासुहरू आज संयुक्तक रूवमा बिदामा बस्ने घोषणा गरेका हुन्। यस आर्थिक वर्षको बजेटमा घोषणा भएअनुसार तलब नबढाएको उनीहरूको आरोप छ। नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरुले सोमबारदेखि सिंहदरबारस्थित अर्थ […]

सम्बन्धित सामग्री

सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा   देशभरका  नासु आज बिदामा बस्ने

काठमाण्डाै – सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा  देशभरका नायब सुब्बा (नासु) हरु आज बिदामा बस्ने  भएका छन् । बजेटमा घोषणा गरेभन्दा  असमान ढंगले सरकारले कर्मचारीको तलब बढाएको भन्दै केही दिन यता आन्दोलन गर्दै आएका नासुहरु आज बिदामा बसेर सांकेतिक रुपमा सरकारको विरोध गर्ने भएका हुन् । काठमाण्डौ भक्तपुर र ललितपुरका नासुरुहरुले हिजो  सिहंदरबारको अर्थ मन्त्रालयमा भेला भएर असमान तलब वृद्धिको विरुद्ध आन्दोलन गरेका थिए ।  हिजो पेन डाउन गरेर काम ठप्प बनाएका उनीहरु आज बिदामा बस्न ...

तलब र कानूनमा विभेद गरिएको भन्दै अर्थमन्त्रालयमा नासुको आन्दोलन (भिडिओ)

काठमाडौं । असमान रुपमा तलबमान बढाएको भन्दै नायब सुब्बाहरु आन्दोलनमा उत्रिएका छन् । सिहंदरबारमा कार्यरत नासुहरु आज अर्थ मन्त्रालयमा भेला भएर असमान तलववृद्धिको विरुद्ध आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आज पेन डाउन गरेर काम ठप्प बनाएका थिए । नेपाल निजामती कर्मचारी युनियनले आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार देशैभरका नासु बिदामा बस्ने चेतावनी दिएका छन् । असमान तलब […]