देशभरका नासुले आज एक घण्टा पेन डाउन गर्ने

काठमाडाैँ- तलब फरक भएकाे भन्दै विराेध गर्दै आइरहेका देशभरका नायब सुब्बा(नासु)ले आज एक घण्टा पेन डाउन गर्ने भएका छन्। बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म देशभरका सबै सरकारी कार्यालयका नासुहरूले एक घण्टा पेन डाउन गर्ने भएका हुन्। ‍नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावललेले उक्त एक घण्टाकाे क्षतिपूर्तिस्वरूप दिउँसो १ बजेदेखि २ बजेसम्मको खाजा समयमा […]

सम्बन्धित सामग्री

विमानस्थल भन्सार कर्मचारी आन्दोलित, सीआईबीले बिनाप्रमाण पक्राउ गरेको आरोप

काठमाडौं : सुन तस्करी प्रकरणमा आफ्ना सहकर्मीहरू धमाधम पक्राउ पर्न थालेपछि त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीहरू बचाउमा उत्रिएका छन्। सम्पूर्ण कर्मचारीले आइतबार कार्यालय प्रमुखलाई माग पत्र बुझाएर आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।नेपाल प्रहरी, राजस्व अनुसन्धान विभाग लगायतका निकायले सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने क्रममा अनावश्यक दुःख दिएको भन्दै उनीहरूले आज विरोधस्वरूप ३ घण्टा पेन डाउन गरेका छन्।प्रमुख भन्सार प्रशासक बुझाएको माग पत्रमा अर्थ मन्त्रालय, मुख्य सचिव, राजस्

नासुहरुको आन्दोलन : आज १ घण्टा पेन डाउन

काठमाडौं, २५ साउन । सरकारले असमान तरिकाले तलव वृद्धि गरेको आरोप लगाउँदै नायब सुब्बाहरु आन्दोलन गर्दैै आएका छन् । बजेट भाषण अनुसार नै तलव वृद्धि गर्नुपर्ने उनीहरुको माग छ । नासुहरुले तलव समान वृद्धिको माग गरेका छन् । आन्दोलन स्वरुप आज पनि १० देखि ११ बजेसम्म पेन डाउन गर्ने भएका छन् । र आज खाजा […]

नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने, खाजा समयमा पनि काम गर्ने

काठमाण्डाै - सरकारले असमान रुपमा तलबमान बढाएको भन्दै विरोधमा उत्रिएका नायब सुब्बा अर्थात नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने भएका छन् । बिहान १० बजेदेखि ११ बजेसम्म सबै सरकारी कार्यालयका नासुहरुले एक घण्टा पेन डाउन गर्ने नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलले बताउनुभयो । उहाँकाअनुसार बिहान एक घण्टा विरोध कार्यक्रममा बसेको क्षतिपूर्तिस्वरुप दिउँसो १ बजेदेखि २ बजेसम्मको खाजा समयमा सबै नासुहरुले काम गर्नेछन् । नासुहरुले हिजो बिदामा बसेर साङ्केतिक रुपमा सरकारको विरोध गरेका थिए । नासुहरु बिदामा बस्...