चिसोका कारण विद्यालयमा पठनपाठन गराउन समस्या

रुकुमपूर्व– अत्यधिक चिसोका कारण जिल्लाका विद्यालयमा पठनपाठन गराउन समस्या भएको छ। हिमाली तथा उच्च लेकाली क्षेत्रमा अवस्थित विद्यालयमा हिमपातको कारण पठनपाठनमा समस्या भएको हो। माथिल्लो भेगका कतिपय विद्यालय बन्द भएका छन् भने कतिपय विद्यालय खुले पनि पठनपाठन सञ्चालन गर्न सकिएको छैन। कतिपय विद्यालयमा विद्यार्थी सङ्ख्या ह्वात्तै घटेको छ। जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मेकोटमा रहेको हिमालय माध्यमिक […]

सम्बन्धित सामग्री

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पानीको अभाव, एक हप्ता पढाइ राेकियाे

काठमाण्डाै - वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पानीको समस्या भएको भन्दै एक हप्ताका लागि पठनपाठन स्थगित गरेको छ । धरानमा रहेको प्रतिष्ठानले सूचना निकालेर आजदेखि जेठ ३१ गतेसम्मका लागि पठनपाठन स्थगित गरेको जानकारी गराएको हो । सूचनामा पानी अभाव भएकाले इन्टर्न र बीडीएस दोस्रो वर्षमा अध्ययनरत बाहेक सम्पूर्ण विद्यार्थीको पठनपाठन रोक्नुपरेको बताइएको छ । एकेडेमिक्सकी सहायक डीन डा.भीम्मी सिंहले निकाल्नुभएको सूचनामा चरम पानी अभावको कारण समस्या भइरहेको विद्यार्थीहरुले लिखित गुनासो दिएकाले पढाइ स्थगित गर्नुपरेको उल्ले...

शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प

धनुषा – धनुषाको नगराइन नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प भएको छ । नगरसभाबाट बजेट पास नभएका कारण यहाँका शिक्षकले छ महिनादेखि पारिश्रमिक पाउन नसकेका हुन् । ति विद्यालयका शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् । सर्वदलीय र सर्वपक्षीय बैठक पटकपटक बसे पनि समस्या समाधान हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले […]

मेयर-उपमेयर विवाद : नगरपालिकाभर पढाइ ठप्प

जनकपुरधाम : मेयर र उपमेयरको विवादका कारण धनुषाको नगराइन नगरका हजारौँ विद्यार्थीको पढ्न पाउने अधिकार खोसिएको छ।धनुषाको नगराइन नगरपालिकामा मंसिर १८ गतेदेखि सबै सरकारी विद्यालयको पठनपाठन बन्द भएको छ।नगरसभाबाट बजेट पास नहुँदा शिक्षकहरू ६ महिनादेखि तलबभत्ता नपाएका कारणले पठनपाठन छाडेर आन्दोलनमा उत्रिएपछि नगर क्षेत्रमा भएका सबै सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको हो।नगरपालिका विवादका समाधान गर्न पटक पटक सर्वदलीय सर्वपक्षीय बैठक गरे पनि समस्या समाधान हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रा

दाङमा ज्वरोका बिरामी बढे, पठनपाठनमा समस्या

दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन् । मङ्गलबारदेखि शुक्रबारसम्म घोराहीका निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । यसैगरी तुलसीपुरमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन् । दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविमा दिनहुँ विद्यार्थी बिरामी …

ज्वरोको बिरामी बढेसँगै पठनपाठनमा समस्या

दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन्। भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ।...

महोत्तरीमा शिक्षक अभावका कारण पठनपाठनमा समस्या

काठमाडौँ- महोत्तरी जिल्लाको बर्दिबासस्थित जनहित नन्दलाल माद्यामिक विद्यालयमा शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । झण्डै एक हजार विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा १७ जना शिक्षकले मात्र अध्यापन गराइरहेका छन् । एउटै कक्षमा ७० जनाभन्दा बढी विद्यार्थी राखेर अध्यापन गराउन बाध्य रहेको विद्यालयका प्रधानाध्यापक कुमार घिमिरे बताउँछन् । नियमानुसार १ हजार विद्यार्थीलाई पठनपाठन गराउन न्यूनतम […]

करार शिक्षकको भर : पठनपाठन प्रभावित, एसइई परीक्षार्थीलाई समस्या

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नजिकिँदै छ। परीक्षा आउन अब २२ दिनमात्र बाँकी छ। परिक्षार्थीहरू यो वेला परीक्षाको तयारी धमाधम गरिरहेकै छन्। तर यही वेला शिक्षक सेवा आयोगको परीक्षाका कारण कतिपय विद्यालय बन्द भएको छ। यसबाट पठनपाठन प्रभावित भएको छ भने परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई समस्या भएको छ।‘एसइई नजिकिँदै छ, यही वेला एउटा परीक्षाले विद्यालय नै बन्द गरिनु दुःखद हो, ३/४ दिनभन्दा बढी समय विद्यालय बन्द गरिएकाले परीक्षार्थीको परी

हरिसिद्धि सडकका कारण २० विद्यालयको पढाइ प्रभावित

५ पुस, काठमाडौं । ललितपुरको हरिसिद्धिको सडक समयमा निर्माण नहुँदा त्यस क्षेत्रको विद्यालयमा पठनपाठन प्रभावित भएको छ । ठेकेदारको लापरवाहीले स्थानीयसँगै विद्यालयहरुले समस्या भोग्न परिरहेको विद्यालय सञ्चालक तथा शिक्षकहरुले बताएका छन् । हात्तीबनको कर्मनाशा पुलदेखि गोदावरी बीचमा पर्ने विद्यालयहरु प्रभावित भएको ललितपुर महानगर प्याब्सनका अध्यक्ष हिरा महर्जनले बताए । पुस एक गते ठेकेदारले काम नगरेको […]

पाठ्यपुस्तक ढुवानीमै समस्या, अनलाइनसँगै टोल सिकाइ विधिबाट पठनपाठन

काठमाडाैं : कोभिड-१९ को महामारीका कारण शैक्षिक सत्र दुई महिनापछि धकेलियो। असार १ गतेबाट सुरु भएको शैक्षिक सत्र वि.सं. २०७८ मा पठनपाठन हुने समय करिब ९ महिनामात्रै बाँकी छ।तर शैक्षिक सत्र सुरु भएको महिना दिन बित्नै लाग्दा पनि सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छैन। जारी निषेधाज्ञा र निरन्तरको वर्षाले सडक अवरुद्ध बनेपछि हिमाली जिल्लाका केही विद्यालयमा पुस्तक पुर्‍याउन नसकिएको हो।कतिपय शहरी वा बजार क्षेत्रका सामुदायिक विद्यालयहरुमा भने वैकल्पिक विधिबाट पठनपाठन सुरु भई