ज्वरोको बिरामी बढेसँगै पठनपाठनमा समस्या

दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन्। भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ।...

सम्बन्धित सामग्री

दार्चुलामा डेंगुका बिरामीले अस्पतालका शय्या भरिभराउ, कैदीको उपचारमा समस्या

'अरु बिरामी कहाँ राख्ने भन्ने समस्या भएको छ', उनले भने, 'अहिले डेंगुको जाँचका लागि किटको समस्या नभए पनि शय्याको समस्या देखिएको छ।'...

ज्वरोका बिरामी बढेपछि लमजुङका दुई विद्यालय बन्द

रुघाखोकी र ज्वरोका बिरामी बढेपछि लमजुङका दुई विद्यालय बन्द गरिएको छ। बेंसीशहर नगरपालिका–७ को जनविकास मावि र युनिर्भसल एकेडेमी बन्द गरिएको हो। विद्यार्थीहरुमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएकाले विद्यालय...

दाङमा ज्वरोका बिरामी बढे, पठनपाठनमा समस्या

काठमाडौँ,११ साउन । दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन् । मङ्गलबारदेखि शुक्रबारसम्म घोराहीका निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । यसैगरी तुलसीपुरमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन् । दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविमा […]

दाङमा ज्वरोका बिरामी बढे, पठनपाठनमा समस्या

दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन् । मङ्गलबारदेखि शुक्रबारसम्म घोराहीका निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । यसैगरी तुलसीपुरमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन् । दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविमा दिनहुँ विद्यार्थी बिरामी …

बाजुरामा भेटिए कालाजारका बिरामी, उपचारमा समस्या

बाजुरामा पनि कालाजार रोगका बिरामी भेटिएका छन्। बढी गर्मी क्षेत्रमा देखा पर्ने रोगका बिरामी बाजुराको उत्तरी क्षेत्रमा पनि भेटिएको बुढीनन्दा नगरपालिका स्वास्थ्य सहसंयोजक आमजंग शाहीले बताएका छन्।...

तराईमा चिसोका बिरामी बढे, निमोनिया र रूघाखोकीको समस्या धेरै

शितलहर, पुस २२ । तराईका जिल्लामा शितलहरसँगै चिसो बढेपछि अस्पतालमा बिरामीको संख्या पनि बढ्न थालेको छ । भैरहवा, बुटवलमा रहेका मुख्य अस्पतालमा रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइटका बिरामी बढेका हुन् । चिसोका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको वरिष्ठ फिजिसियन डा। मनोहर जोशीले बताए । चिसो समयमा बालबालिकामा निमोनियाको समस्या र […]

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे

हुम्ला। अदानचुली गाउँपालिका–२ को गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन्। केही दिनयता सो गाउँमा बिरामीको सङ्ख्या बढेर गाउँ नै थला परेको छ। गाउँमा रुघाखोकीका बिरामी बढ्दै गए पनि नजिक स्वास्थ्य चौकी नहुँदा एक घण्टा पैदल हिँडेर पालिका केन्द्र श्रीनगरमा स्वास्थ्यचौकीमा पुग्नु पर्ने बाध्यता छ। सिटामोलसमेत समयमै नपाउदा वृद्धवृद्धा बिरामी हुँदा थप समस्या हुने गरेको छ।

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे

हुम्ला। अदानचुली गाउँपालिका–२ को गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन्। केही दिनयता सो गाउँमा बिरामीको सङ्ख्या बढेर गाउँ नै थला परेको छ। गाउँमा रुघाखोकीका बिरामी बढ्दै गए पनि नजिक स्वास्थ्य चौकी नहुँदा एक घण्टा पैदल हिँडेर पालिका केन्द्र श्रीनगरमा स्वास्थ्यचौकीमा पुग्नु पर्ने बाध्यता छ। सिटामोलसमेत समयमै नपाउदा वृद्धवृद्धा बिरामी हुँदा थप समस्या हुने गरेको छ।

बिरामी फर्काउदै किस्ट अस्पताल

ललितपुर। कोभिड अस्पतालका रुपमा सञ्चालन गर्न सरकारसँग एमओयू गरेको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पतालले तयारी पूरा नगर्दा उपचारका लागि आएका बिरामी फर्किन थालेका छन्। संक्रमित बढ्दै गए पनि व्यवस्थापनप्रति अस्पतालको ध्यान पुग्न नसक्दा बिरामी फर्किनुपर्ने अवस्था आएको हो। श्वासप्रश्वासमा गम्भीर समस्या देखा परेका बिरामी बढी छन्। ज्वरोले बिरामी भएकी श्रीमती लिएर जाँदा अस्पतालले भर्ना नलिएको जनकपुरका रमेश खातुनले बताए।