महोत्तरीमा शिक्षक अभावका कारण पठनपाठनमा समस्या

काठमाडौँ- महोत्तरी जिल्लाको बर्दिबासस्थित जनहित नन्दलाल माद्यामिक विद्यालयमा शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । झण्डै एक हजार विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा १७ जना शिक्षकले मात्र अध्यापन गराइरहेका छन् । एउटै कक्षमा ७० जनाभन्दा बढी विद्यार्थी राखेर अध्यापन गराउन बाध्य रहेको विद्यालयका प्रधानाध्यापक कुमार घिमिरे बताउँछन् । नियमानुसार १ हजार विद्यार्थीलाई पठनपाठन गराउन न्यूनतम […]

सम्बन्धित सामग्री

मावि तहका शिक्षकको परीक्षा तोकिएको समयमै हुन्छ : शिक्षक सेवा आयोग

८ चैत, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको परीक्षा गराउने अन्तिम तयारी भइरहेको जनाएको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बजेट अभावको कारण परीक्षा सञ्चालनमा समस्या आउने नदेखिएको बताए । उनको भनाइ अनुसार परीक्षा केन्द्रको विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ । आयोगले बजेट अभावको कारण समस्या भइरहेकोले भन्दै […]

मावि शिक्षकको परीक्षा तोकिएको समयमा नै हुन्छ : शिक्षक सेवा आयोग

८ चैत, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको परीक्षा गराउने अन्तिम तयारी भइरहेको जनाएको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बजेट अभावको कारण परीक्षा सञ्चालनमा समस्या आउने नदेखिएको बताए । उनले भने, ‘हामीलाई बजेट अभाव हो तर अहिलेसम्मको स्थितिमा परीक्षा सञ्चालन गर्न समस्या होला जस्तो लागेको छैन ।’ उनको […]

६ महिनादेखि तलब नपाउँदा शिक्षक आन्दोलनमा, विद्यालयको पढाइ ठप्प

धनुषा : नगराइन नगरपालिकाका  सामुदायिक विद्यालयमा शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प भएको छ।  शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् । नगरसभाबाट बजेट पास नभएका कारण यहाँका शिक्षकले छ महिनादेखि पारिश्रमिक पाएका छैनन्। ती विद्यालयका शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् । सर्वदलीय र सर्वपक्षीय बैठक पटकपटक बसे पनि समस्या समाधान हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताए। नगराइन नगरपालिकामा १६ सामुदायिक विद्यालय छन् । तलबका लागि शिक्षकले दै

निर्वाचनलगत्तै शिक्षक विज्ञापन खोल्ने तयारी

काठमाडौं । शिक्षक सेवा आयोगले निर्वाचनलगत्तै मंसिरबाट विज्ञापन गर्ने तयारी थालेको छ । पहिलो चरणमा माध्यमिक विद्यालय तहको विज्ञापनको प्रक्रिया शुरू गर्ने जनाएको आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको रिक्त शिक्षक पदपूर्तिको विवरण उपलब्ध नगराएको कारण समस्या पैदा भएको जनाएको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले शिक्षक सेवा आयोगको नियमावलीको नियम–८ […]

ज्वरोका कारण छात्राको मृत्यु भएपछि विद्यालय बन्द

सुर्खेत : जाजरकोट नलगाड नगरपालिका-५ स्थितमा ज्वरो र रुघाखोकीले एकजनाको मृत्यु भएको छ। जुनी माध्यमिक विद्यालय सिर्केमा कक्षा ७ मा अध्ययनरत मेनुका खड्काको मृत्यु भएपछि विद्यालय बन्द गरिएको हो।विद्यालयका विद्यार्थी तथा शिक्षक, शिक्षिका विरामी भएपछि गणेश प्रावि लविसाको विद्यालय बन्द गरिएको छ। गाउँमा सबै विरामी भएपछि समस्या भएको स्थानीय शिक्षक हरीश बुढाथोकीले जानकारी दिए।स्वास्थ्यकर्मी पठाइदिन नगरपालिकामा खबर गरिए पनि अहिलेसम्म स्वास्थ्यकर्मी गाउँमा नपुगेको उनले जानकारी दिए। हप्ता दिनदेखि बढेको ज्वरो

करार शिक्षकको भर : पठनपाठन प्रभावित, एसइई परीक्षार्थीलाई समस्या

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नजिकिँदै छ। परीक्षा आउन अब २२ दिनमात्र बाँकी छ। परिक्षार्थीहरू यो वेला परीक्षाको तयारी धमाधम गरिरहेकै छन्। तर यही वेला शिक्षक सेवा आयोगको परीक्षाका कारण कतिपय विद्यालय बन्द भएको छ। यसबाट पठनपाठन प्रभावित भएको छ भने परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई समस्या भएको छ।‘एसइई नजिकिँदै छ, यही वेला एउटा परीक्षाले विद्यालय नै बन्द गरिनु दुःखद हो, ३/४ दिनभन्दा बढी समय विद्यालय बन्द गरिएकाले परीक्षार्थीको परी

टिपरका कारण विद्यालय आवात जावतमा समस्या, शिक्षक-विद्यार्थी आन्दोलित

काभ्रे, मंसिर ५ । टिपरका कारण विद्यालय आवात जावतमा समस्या भएको भन्दै काभ्रेको पनौतीका शिक्षक विद्यार्थी आन्दोलित भएका छन् । पनौतीको मुख्य राजमार्ग हुँदै अत्याधिक मात्रामा टिपर गुड्ने गति तीव्र भएका कारण दुर्घटना बढेको उनीहरुको भनाई छ । टिपरका कारण सो क्षेत्रमा पछिल्लो समय दुर्घटना समेत बढेका छन् । विद्यनलय समयमा टिपरका लागि वैकल्पिक बाटोको […]

शिक्षक–शिक्षिकालाई प्रविधि तालिम

कोरोना भाइरसका कारण विद्यालयहरू बन्द हुँदा अनलाइन माध्यमबाट भए पनि केही विद्यालयहरूले पठनपाठन गराइरहेका छन् ।  तर, प्रविधिमा ज्ञानको कमी भएकै कारण शैक्षिक सामग्री निर्माणमा भने शिक्षकलाई कठिन हुने गरेको छ । त्यसलाई मध्यनजर गर्दै प्रविधिमैत्री शिक्षक समाज नेपालले शिक्षकहरूलाई अनलाइन माध्यमबाट तालिम दिने गरेको छ ।  कतिपय शिक्षक शिक्षिकाहरू कम्प्युटर ल्यापटप चलाउन नजान्ने भएकै कारण पठनपाठनमा समस्या भएको निष्कर्ष निकाल्दै समाजले शिक्षक शिक्षिकाहरूलाई मोबाइलबाट शैक्षिक सामग्री बनाउन सिकाएको हो ।  ‘ता...

कोरोनाका कारण मानसिक समस्या : यसरी पाउन सकिन्छ छुटकारा

कोरोना महामारीले विश्वव्यापी रूपमै सबै उमेर समूहका व्यक्ति मानसिक रूपमा प्रभावित भएका छन् । त्यसमा पनि विद्यार्थी, शिक्षक, व्यवसायीलगायत कोरोना प्रभावित व्यक्तिका आफन्त र जो पहिलेदेखि नै शारीरिक, मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति, कोभिडका कारण जागिर गुमाउने व्यक्तिका आफन्तलाई बढी असर परेको छ । यो बेला मानसिकसँगै शारीरिक समस्या पनि भएको छ । निद्रा नलाग्ने, हातखुट्टा झमझम हुने, धेरैजसो समय कोरोनाकै बारेमा चिन्ता लिइरहने भइरहेकाे हुन्छ । कतै बाहिर गइहाल्यो, भिडभाडमा गयो भने पनि घाँटी चिलाएको जस्त...