हरिसिद्धि सडकका कारण २० विद्यालयको पढाइ प्रभावित

५ पुस, काठमाडौं । ललितपुरको हरिसिद्धिको सडक समयमा निर्माण नहुँदा त्यस क्षेत्रको विद्यालयमा पठनपाठन प्रभावित भएको छ । ठेकेदारको लापरवाहीले स्थानीयसँगै विद्यालयहरुले समस्या भोग्न परिरहेको विद्यालय सञ्चालक तथा शिक्षकहरुले बताएका छन् । हात्तीबनको कर्मनाशा पुलदेखि गोदावरी बीचमा पर्ने विद्यालयहरु प्रभावित भएको ललितपुर महानगर प्याब्सनका अध्यक्ष हिरा महर्जनले बताए । पुस एक गते ठेकेदारले काम नगरेको […]

सम्बन्धित सामग्री

कक्षा कोठामै काँप्न थाले छात्रा, विद्यालयको पढाइ प्रभावित

१३ जेठ, डोटी । डोटी, बोगटान फुड्सिल गाउँपालिका-१ को सिमचौर माविमा कक्षा १० मा अध्ययनरत रमिला (नाम परिवर्तन) बिहानै हतारहतार गरेर विद्यालय आइन् । गर्मीको समयमा छकालै (बिहानै) विद्यालय खुल्ने भएका कारण पनि उनलाई झन् बढी हतार हुन्छ । विद्यालयमा आएपछि उनले पहिलो, दोस्रो र तेस्रो विषय राम्रैसँग पढिन् । चौथो विषयको पढाइ सुरु मात्रै […]

एक सातादेखि पढाइ प्रभावित

कैलालीको भजनी नगरपालिकाका विद्यालयमा एक सातादेखि पढाइ प्रभावित भएको छ। गत शनिबार आएको बाढीले विद्यालय डुबाउनुका साथै क्षतिसमेत गरेपछि एक सातादेखि पठनपाठन हुन नसकेको हो। केही विद्यालयमा बाढी प्रभावित बसेका कारण पढाइ हुन सकेको छैन। डुबान र बाढी प्रभावित बसेका कारण भजनी नगरपालिकाका ८० प्रतिशत विद्यालयमा पठनपाठन प्रभावित भएको शिक्षा शाखाका अधिकृत पङ्खबहादुर शाहले बताउनुभयो। “विद्यालय बन्द छैनन् तर एक सातादेखि पठनपाठन हुन सकेको छैन,” उहाँले भन्नुभयो, “विद्यार्थी, शिक्षक आउने र विद्यालयमा सरसफाइ गर्ने कार्य भइरहेको छ।”

बन्दका कारण बालबालिकाको पढाइ प्रभावित भएकामा चिन्ता

काठमाडौँ,७ भदौ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले विभिन्न चार वाम समूहले आज आह्वान गरेको भनिएको बन्दका कारण लाखौँ बालबालिकाको शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित भएको जनाएको छ । बन्दको त्रासका कारण काठमाडौँलगायतका स्थानका विद्यालय बन्द भएकामा सो अभियानले चिन्ता पनि व्यक्त गरेको छ । सो अभियानका अध्यक्ष राजेश शर्मा र महासचिव मीना […]

बन्दका कारण बालबालिकाको पढाइ प्रभावित भएकामा चिन्ता

काठमाडौँ- बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विभिन्न चार वाम समूहले आज आह्वान गरेको भनिएको बन्दका काण लाखौँ बालबालिकाको शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित भएको जनाएको छ । बन्दको त्रासका कारण काठमाडौँलगायतका स्थानका विद्यालय बन्द भएकामा सो अभियानले चिन्ता पनि व्यक्त गरेको छ । सो अभियानका अध्यक्ष राजेश शर्मा र महासचिव मीना शर्माद्वारा […]

बन्दका कारण बालबालिकाको पढाइ प्रभावित भएकोमा चिन्ता

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) विभिन्न चार वाम समूहले आज आह्वान गरेको भनिएको बन्दका काण लाखौँ बालबालिकाको शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित भएको जनाएको छ । बन्दको त्रासका कारण काठमाडौँलगायतका स्थानका विद्यालय बन्द भएकामा सो अभियानले चिन्ता पनि व्यक्त गरेको छ । सो अभियानका अध्यक्ष राजेश शर्मा र महासचिव मीना शर्माद्वारा […]

बन्दका कारण बालबालिकाको पढाइ प्रभावित भएकामा चिन्ता

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले विभिन्न चार वाम समूहले आज आह्वान गरेको भनिएको बन्दका काण लाखौँ बालबालिकाको शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित भएको जनाएको छ । बन्दको त्रासका...

शिक्षकको परीक्षाका कारण कतै स्कुल विदा, कतै विद्यार्थीले पढाउँदै

८ असार, काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिका– ८, भैसासुरको राम जानकी माविका ६ जना शिक्षक शिक्षक सेवा आयोगको परीक्षा तयारीमा छन् । शिक्षक परीक्षाको तयारीमा रहँदा पढाइ प्रभावित हुन नदिन विद्यालयले पूर्वविद्यार्थीको सहयोग लिएको छ । विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद शर्माले शिक्षकलाई परीक्षा तयारी विदा दिँदा भर्खरै एसईई दिएर बसेका विद्यार्थी र अरु पूर्वविद्यार्थीको सहयोग मागेर […]

हिमपातले पठन पाठन प्रभावित

हिमपात भएपछि रुकुम पूर्वमा पठन पाठन प्रभावित बनेको छ । मौसममा आएको बदलीसँगै मंगलबार र बुधबार भएको हिमपातका कारण जिल्लाका विभिन्न ठाउँमा पढाइ प्रभावित बनेको हो । बाक्लो हिमपात भएपछि...

शिक्षक अभावमा विद्यार्थीको पढाइ प्रभावित

धनुषाधामस्थित धनुषा जनता प्राविधिक तथा व्यावसायिक शिक्षा माध्यमिक विद्यालयलमा शिक्षक अभावमा विद्यार्थीको पढाइ प्रभावित भइरहेको छ । विद्यालयमा विद्यार्थीे सङ्ख्या अनुपातमा शिक्षक सङ्ख्या कम भएका कारण विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको हो ।