दूध र मासुमा कञ्चनपुर आत्मनिर्भर

पछिल्लो समय जिल्लामा उन्नत नश्लका गाई र भैँसीको व्यावसायिक पालन हुनथालेपछि कञ्चनपुर आत्मनिर्भर हुँदै गएको हो।...

सम्बन्धित सामग्री

अरूका लागि साइकलमा दूध बोक्ने शिवचरण आफ्‍नै डेरीका मालिक

कञ्चनपुर- दशकअघि साइकल गुडाउँदै अरूका लागि दूध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका शिवचरण रानाले डेरीको मालिक बन्ने सपनामा पनि चिताएका थिएनन् । अरूको डेरीमा दूध बोकेर कामको अनुभव बटुल्दै गएका रानाले परिश्रमको केही कमाइ बचत गर्दै गए । बचत रकमले डेरी व्यवसाय सञ्चालन गर्न सक्षम बनेको उनको भनाइ ...

नगरपालिकाद्वारा दुग्ध संकलन केन्द्रलाई ‘चिलिङ भ्याट’ उपलब्ध

कञ्चनपुर– बेलौरी नगरपालिकाले दुग्ध संकलन केन्द्रलाई ‘चिलिङ भ्याट’ उपलब्ध गराएको छ । दुग्ध वितरण आयोजना धनगढीको एक लाख १९ हजार ५५१ र बेलौरी नगरपालिकाको आठ लाख साझेदाारीमा दूध चिस्याउने चिलिङ भ्याट खरिद गरी केन्द्रलाई उपलब्ध गराइएको हो । चिलिङ भ्याटको क्षमता तीन हजार लिटर दूध संकलन गर्ने रहेको नगरपालिकाको पशु विकास शाखाका प्रमुख ताराप्रसाद अवस्थीले […]

पौरखी कमला : महिनामा बिक्री गर्छिन् २ लाखको दूध

सफलताका लागि विश्वविद्यालयको डिग्रीको सार्टिफिकेट जरुरी छैन भन्ने दरिलो उदाहरण हुन् कमला जोशी । साधारण लेखपढ मात्रै गरेकी कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणीकी ३१ वर्षीया कमला जोशी हाल व्यावसायिक पशुपालनमा फड्को मार्दै गएकी छन् । उनी व्यवसायमार्फत मनग्यै कमाइ गर्न सफल भएकी छन् । उनका पति रमेशदत्त जोशी ट्रक चालक हुन् । छोराछोरी, देवरसहित उनको ५ जनाको परिवार छ । अचल सम्पत्तिको नाममा पुर्खाले जोडेको १ कठ्ठा जमिन छ तर हाल उनी आफ्नै पौरखले महिनामा २ लाख रुपैयाँ बढीको कारोबार गर्छिन् । फलतः उनी केही गर्नला...

कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

३० भदौ, कञ्चनपुर । एम्बुलेन्सको ठक्करबाट कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एक जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–५ का ४५ वर्षीय कृष्णबहादुर ऐरको बुधबार एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया नजिकै कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले साइकलमा दूध बोकेर जाँदै गरेका ऐरलाई ठक्कर दिएको प्रहरीले […]

दूधको कारोबारले आत्मनिर्भर

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका पारिफाँटाका ३४ वर्षीय वीरबहादुर बोहरा पाँच वर्षदेखि दूधको कारोबारमा संलग्न छन् । उनी बिहानीको झिसमिसेमै स्थानीय पशुपालक किसानको घर–घरबाट दूध सङ्कलन गरी बिक्री गर्दै आएका छन् । दूध बिक्री गरी आएको आम्दानीले बोहराको परिवारको खर्च चल्दै आएको छ । गर्मी मौसममा ३०० र चिसोमा २६० लिटर दूध सङ्कलन हुने गरेको छ । […]

कञ्‍चनपुरमा घरभित्रै मृत भेटिए दम्पती, हत्या आशंका

कञ्चनपुर : यहाँको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुरमा एक दम्पति घरभित्रै मृत भेटिएका छन्। ५२ वर्षीय जयलला भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारी घर भित्रै अलग अलग कोठामा मृत भेटिएका हुन्।  हिजोदेखि नै बन्द रहेको घर बिहीबार दिउँसो दूध पुर्‍याउने मान्छे आएपछि घटनाबारे थाहा भएको थियो। दूध लिए...

बहुलाहा कुकुरले टोकेको गाईको दूधखाने दशजना उपचारमा

कञ्चनपुर,  असोज १८ गते  ।   कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूली कटानका बहुलाहा कुकुरले टोकेको गाईको दूध खानेहरु मंगलबार...