कञ्चनपुरको कलुवापुरमा दुग्ध चिस्यान केन्द्र स्थापना, किसानलाई सहज :: Pahilopost.com

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बजारमा दुग्ध चिस्यान केन्द्र स्थापना गरिएको छ।  क्षेत्रीय पशु निर्देशनालय दिपायलको तीन लाख अनुदान र सुनवोरा कृषि सहकारी संस्थाको चार लाख रुपैयाँको लागतमा दुग्ध चिस्यान केन्द्र स्थापना गरिएको हो।  सहकारीले सञ्चालनमा ल्याएको केन्द्रले दैनिक एक हजार लिटर दूध चिस्यान केन्द्रमा भण्डार गरी आवश्यक भएका