कञ्‍चनपुरमा घरभित्रै मृत भेटिए दम्पती, हत्या आशंका

कञ्चनपुर : यहाँको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुरमा एक दम्पति घरभित्रै मृत भेटिएका छन्। ५२ वर्षीय जयलला भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारी घर भित्रै अलग अलग कोठामा मृत भेटिएका हुन्।  हिजोदेखि नै बन्द रहेको घर बिहीबार दिउँसो दूध पुर्‍याउने मान्छे आएपछि घटनाबारे थाहा भएको थियो। दूध लिए...

सम्बन्धित सामग्री

अमेरिकामा भारतीय दम्पतीको गोली हानी हत्या ! ६ वर्षीय छोरा पनि मृत भेटिए

न्यूयोर्क । अमेरिकाको मेरिल्याण्ड राज्यमा एक भारतीय दम्पती र उनका ६ वर्षीय छोरा मृत फेला परेका छन् । श्रीमती र बच्चाको हत्या गरी श्रीमानले आत्महत्या गरेको आशंका गरिएको प्रहरीले जनाएको छ । प्रहरीले गत शनिवार दिउँसो कर्नाटकका मूलका तीन जनालाई बाल्टिमोर काउन्टीको एउटा घरमा मृत अवस्थामा फेला पारेको र उनीहरूको शरीरमा गोलीको निशान रहेको जनाएको […]

भारतमा अध्ययनरत नेपाली विद्यार्थी मृत भेटिए, हत्या गरिएको आशंका

भारतमा अध्ययनरत बझाङका एक विद्यार्थी मृत फेला परेका छन् । बझाङको मष्टा गाउँपालिका वडा नं ४ बास्तोली घर भएका १९ वर्षीय रोहित चँदाराको शव इनारमा फालिएको अवस्थामा फेला परेको थियो ।

दार्चुलामा भोट हाल्न गएका नरसिंहको यसरी भएको थियो हत्या

धनगढी : मंसिर ४ गते चुनावका दिन दार्चुलामा एक युवक मृत भेटिए। जिल्लाको ब्यास गाउँपालिका ४ डोकटका ४० वर्षीय नरसिंह विष्ट मृत भेटिएका हुन्।उनी मृत भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। मृत भेटिएका विष्टको शरीरमा चोटपटक लागेको थियो। विष्टका आफन्तले हत्या भएको आशंका गरेपछि प्रहरी थप चनाखो भएर यस घटनाको अनुसन्धानमा जुटेको थियो।दार्चुलाको सदरमुकाम खलंगामा होटल चलाउँदै आएका विष्ट मंसिर २ गते संसदीय चुनावमा भोट हाल्न भनेर घर (ब्यास गाउँपालिका ४ डोकट) तर्फ गएका थिए। तर, ३ मंसिरको राति

बारामा एकै परिवारका तीनजना मृत भेटिए, हत्याको आशंका

काठमाडौं । बाराको प्रसौनी गाउँपालिका–५, प्रष्टोमा बुधबार एकै परिवारका तीनजना मृत अवस्थामा फेलापरेका छन् । मृत भेटिनेमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी तीन वर्षीया ताहिरा चौधरी र १६ महिनाको छोरा राजवीर चौधरी छन् । आफ्नै घरमा मृत भेटिएका उनीहरूको हत्या भएको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी...

काठमाडौंमा एकै परिवारका चारजना मृत भेटिए, प्रहरी भन्छ– हत्याको आशंका छ

काठमाडौं । काठमाडौंमा एकै परिवारका चारजना मृत फेला परेका छन्  । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परेको र उनीहरूको हत्या भएको हुन सक्ने काठमाडौंका प्रहरी प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए । “हत्या भएको आशंका गरिएको छ । घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे हामी थप बुझिरहेका छौं,” उनले...

धनगढीमा एक युवक मृत भेटिए, हत्याको आशंका

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।  धनगढी उपमहानगरपालिका– ५ को जाँई–शिवनगर सडकस्थित केराबारीमा अन्दाजी ३८ वर्षीय युवकको शव फेला परेको हो । प्रहरीले उनको हत्या भएको आशंका गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीका अनुसार सोमबार बिहान १० शव नालीमा फेला परेको हो...

ललितपुरमा एक दम्पती मृत भेटिए

ललितपुरको महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।  चाँगाथलीमा रहेको घरमा कोठा भाडामा बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय पत्नी निर्मला पोखरेल मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी प्रभाग ललितपुरका एसएसपी किरण बर्जाचार्यले लोकान्तरलाई जानकारी दिए ।  पोष्टमार्टमका लागि शव पाटन अस्पतालमा लगिएको उनले बताए ।  उनीहरूले आत्महत्या गरेको हुन सक्ने आशंका समेत प्रहरीले गरेको छ । घटनास्थलबाट प्रहरीले विषादीको बोतलसमेत बरामद गरेकाले घटना हत्या नभइ आत्महत्या भए...

भारत हिँडेका गोविन्द नारायणी किनारमा मृत भेटिए, हत्या आशंका

चितवन : चितवनमा एक पुरुष मृत भेटिएका छन । भरतपुर महानगरपालिका–११ जागृतिचोक टोलका ४३ वर्षीय गोविन्दहरी चौलागाईँ मृत भेटिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  चौलागाईँ भरतपुर १ उद्योग वाणिज्य संघको पछाडि नारायणी नदी किनारमा ढलेको अवस्थामा सोमवार साँझ ६ बजे फेला परेका हुन । उनको साथमा एउटा...

एक भारतीय साधु बुटवलमा मृत भेटिए, आफन्त भन्छन् - हत्या भयो छानबिन हुनुपर्छ

रुपन्देही, साउन २३ – भारतको उत्तर प्रदेशको उन्नाउका एक साधु बुटवलमा मृत भेटिएपछि आफन्तहरुले हत्याको आशंका गर्दै छानबिनको माग गरेका छन् ।...