कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

३० भदौ, कञ्चनपुर । एम्बुलेन्सको ठक्करबाट कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एक जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–५ का ४५ वर्षीय कृष्णबहादुर ऐरको बुधबार एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया नजिकै कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले साइकलमा दूध बोकेर जाँदै गरेका ऐरलाई ठक्कर दिएको प्रहरीले […]

सम्बन्धित सामग्री

एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु

झापा : झापाको बिर्तामोड नगरपालिका–१ अदुवापुलस्थित पूर्वपश्चिम लोकमार्गमा एम्बुलेन्सको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। सोमबार साँझ सवा ५ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको श्री सिद्ददेवी कृषि सहकारी संस्था इलामको एम्बुलेन्सले बिर्तामोड नगरपालिका–४ कि ६९ वर्षीया सिता साह कल्वारलाई पैदल यात्राको क्रममा ठक्कर दिएको थियो। एम्बुलेन्सको ठक्करबाट गम्भिर घाइते भएकी उनको उपचारको क्रममा प्रादेशीक अस्पताल भद्रपुरमा मृत्यु भएको थियो।एम्बुलेन्स र एम्बुलेन्स

एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत बित्थडचिर गाउँपालिका–६ को चिसापानीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।  देउलेखबाट सुनकुडातर्फ गइरहेको देउलेख प्राथमिक स्वास्थ्य चौकीको सु.प.प्र ०१–०११ झ ३६१ नम्बरको एम्बुलेन्स र सोही दिशातर्फ गइरहेको...

वीरगञ्जमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

वीरगञ्ज – एम्बुलेन्सको ठक्करबाट मंगलबार दिउँसो वीरगञ्जमा मोटरसाइकलमा सवार वृद्धको मृत्यु भएको छ। बा २ झ ४०२० नम्बरको एम्बुलेन्सको ठक्करबाट प्रदेश २–०३–०१२ प ५६०९ नम्बरको मोटरसाइकलमा सवार पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ बस्ने ७० वर्षीय वृद्ध फजिल देवानको मृत्यु भएको हो। ठक्करबाट मोटरसाइकल चालक सोही स्थानका ४० वर्षीय जुमादिन देवान घाइते भएका छन्। वीरगञ्ज महानगरपालिका–२५ स्थित […]

एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर । हेटौँडामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नंको एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको हो । मृत्युहुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले […]

हेटौंडामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

२६ साउन, मकवानपुर । हेटौँडामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नंको एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको हो । मृत्युहुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । एम्बुलेन्स चालक फरार भएको र उनको खोजी […]

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु

एम्बुलेन्सको ठक्करबाट मकवानपुरको मनहरी खरंगामा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाकी ५२ वर्षीय नमूना शेर्पा छिन् ।  मकवानपुरको मनहरी गाउँपालिका–९ खरंगास्थित छोरीको घर आएकी नमूनालाई हेटौंडाबाट मनहरीतर्फ जाँदै...

झापामा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु

झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका एकजनाको मृत्यु भएको छ। यही साउन ४ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका झापा गाउँपालिका–६ का २३ वर्षीय राजेश कार्कीको आइतबार मृत्यु भएको जिल्ला...

झापामा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

काठमाडाैँ- झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। यही साउन ४ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका झापा गाउँपालिका–६ का २३ वर्षीय राजेश कार्कीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए। उहनका अनुसार कनकाई नगरपालिका-३ स्थित सुरुङ्गा-कुमरखोद सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ गइरहेको मे १ च […]

मोरङमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

बुढीगंगा गाउँपालिका–४ स्थित सडकमा को.१ च ४४१४ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ६९ वर्षीय मंगल राम रहेका छन् । उनको शनिबार साँझ मृत्यु भएको हो । बाटो क्रस गर्दै गरेको अवस्थामा उक्त एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका एम्बुलेन्स चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीकाे मृत्यु

कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ का अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐरको एम्बुलेन्सको ठक्करबाट आज मृत्यु भएको छ ।