नगरपालिकाद्वारा दुग्ध संकलन केन्द्रलाई ‘चिलिङ भ्याट’ उपलब्ध

कञ्चनपुर– बेलौरी नगरपालिकाले दुग्ध संकलन केन्द्रलाई ‘चिलिङ भ्याट’ उपलब्ध गराएको छ । दुग्ध वितरण आयोजना धनगढीको एक लाख १९ हजार ५५१ र बेलौरी नगरपालिकाको आठ लाख साझेदाारीमा दूध चिस्याउने चिलिङ भ्याट खरिद गरी केन्द्रलाई उपलब्ध गराइएको हो । चिलिङ भ्याटको क्षमता तीन हजार लिटर दूध संकलन गर्ने रहेको नगरपालिकाको पशु विकास शाखाका प्रमुख ताराप्रसाद अवस्थीले […]