अरूका लागि साइकलमा दूध बोक्ने शिवचरण आफ्‍नै डेरीका मालिक

कञ्चनपुर- दशकअघि साइकल गुडाउँदै अरूका लागि दूध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका शिवचरण रानाले डेरीको मालिक बन्ने सपनामा पनि चिताएका थिएनन् । अरूको डेरीमा दूध बोकेर कामको अनुभव बटुल्दै गएका रानाले परिश्रमको केही कमाइ बचत गर्दै गए । बचत रकमले डेरी व्यवसाय सञ्चालन गर्न सक्षम बनेको उनको भनाइ ...