चरित्र बदलिरहने मानिसलाई छेपारोको संज्ञा दिइन्छ । किनकि छेपारो यस्तो जीव हो जसले बाह्य वातावरणसँग मिल्ने गरी शरीरको रङ बदल्न सक्दछ । के बिरालोले पनि छेपारोले जस्तो रङ बदल्न सक्दछ ? सक्ने कुरै भएन । तर छिमेकी मुलुक भारतको गुजराँतमा रहेको एउटा बिरालोले चाहिँ शरीरको रङ बदल्न सक्दछ, छेपारोले जस्तै । गुजरातको अंकलेश्वरस्थित किशोर गायकवाड […]