विकास खर्च बढाउने र चालु खर्च घटाउने दवावमा सरकार

काठमाडौं । हरेक आर्थिक वर्षमा निर्माण गरिने बजेटले देशको समग्र अर्थतन्त्र बलियो बनाउने मात्र हैन, नागरिकको सपनाको मूल्य राख्छ । चटकीमा फेरिने सरकार र राज्यकोषप्रति उत्तरदायी नहुने राजनीतिक नेतृत्वका कारण वर्षौंदेखि सरकारका नीति तथा कार्यक्रम फगत आश्वासनका पुलिन्दा बन्दै आएका छन् । सत्ता र शक्तिका आडमा राज्यकोषमा मनपरी गर्ने प्रवृत्तिले वर्षेनी मुलुकको आर्थिक अवस्था ओरालो […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारको विकास खर्च निराशाजनक, ८ महिनामा एकचौथाइ मात्र खर्च

आर्थिक वर्षको फागुन मसान्तसम्म विकास बजेट २५.४१ प्रतिशत मात्रै खर्च भएको कार्यालयले जनाएको छ । प्रदेश सरकारले यो अवधिमा चालु खर्च भने २९.२९ प्रतिशत खर्च गरेको छ ।

चालु खर्च बढ्ने र विकास खर्च गर्न नसक्ने हुँदा आर्थिक असन्तुलन : नेता आचार्य

मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएपछिको पहिलो निर्वाचित सरकारका अर्थमन्त्री महेश आचार्यले चालु खर्च बढ्ने र विकास खर्च गर्न नसक्ने हुँदा आर्थिक असन्तुलन बढेको बताउनुभएको छ । सोमबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा नेपाली कांग्रेसका नेता समेत रहनुभएका उहाँले देशको अर्थतन्त्रमा सुधार ल्यांदै सो धारणा राख्नुभएको हो । उहाँले अहिले देखिएको समस्या समाधानका लागि उद्योगी व्यवसायीलाई आत्मविश्वास हुनेगरी जागरुक …

जनप्रतिनिधि र कर्मचारीका लागि काठमाडौंले किन्यो ३ करोडका गाडी

२४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले एकैपटक ३ करोड रुपैयाँको सवारी खरिद गरेको छ । चालु खर्च बढेपनि विकास खर्च कम भएको भन्दै आलोचना भइरहेका बेला महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारी चढ्नका लागि भन्दै ८ वटा विद्युतीय गाडी एकैपटक खरिद गरेको हो । महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले ८ मध्ये ४ वटा गाडी काठमाडौं […]

लुम्बिनीको विकास खर्च ४० प्रतिशत

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनामा विकास खर्च ३९.७९ मात्रै गर्न सफल भएको छ । चालु आर्थिक वर्ष सकिन २ महिनाभन्दा कम अवधि रहँदा उक्तर रकम खर्च भएको हो । तर चालु खर्च भने वैशाख मसान्तसम्म ४५.५७ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षमा ४२ अर्ब ६३ करोड ५७ लाख बजेट रहेको थियो […]

लुम्बिनीको निराशाजनक बजेट कार्यान्वयन, ७ महिनामा विकास खर्च १८ प्रतिशत मात्रै

रुपन्देही । चालु आर्थिक वर्षको ५ महिना मात्रै बाँकी रहँदा लुम्बिनीमा २२ प्रतिशत मात्रै बजेट खर्च भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको ७ महिनामा विकास खर्च १८ प्रतिशत र चालु खर्च २७ प्रतिशत मात्र खर्च गरेको हो । माघ मसान्तसम्मको खर्च विवरण हेर्दा विकास खर्च निराशाजनक देखिएपनि चालु खर्च भने केही वृद्धि भएको […]

विकास खर्च पाँच प्रतिशत राजस्वले चालु खर्च ठिक्क

सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) मा पुँजीगत (विकास) खर्च १९ अर्ब ६८ करोड रूपैयाँ गरेको छ।

ओली सरकार भर्सेज देउवा सरकार : कसको बजेट कति विवादित ?

आगामी आर्थिक वर्ष २०७९÷८० का लागि मुलुकले अनुमानित आय व्ययसहित कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट पाइसकेको छ । यही जेठ १५ गते संघीय संसद्को दुवै सदनमार्फत् अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको कुल बजेटमध्ये ४२ प्रतिशत अर्थात् ७ खर्ब ९३ अर्ब ४० करोड रुपैयाँ नियमित, (चालु खर्च) तर्फ, ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ अर्थात् २१.२ प्रतिशत पुँजीगत (विकास खर्च) तर्फ र बाँकी रहेको २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ वित्तीय व्यवस्थापनतर्फ छुट्याइएको छ ।खास गरी यस पटक समाजवादउन्मुख

आर्थिक वर्ष सकिनै लाग्दा दैनिक एक अर्ब बढी खर्च गर्दै सरकार

आर्थिक वर्ष सकिन अब १८ दिनमात्र बाँकी छ । यही बेला सरकार विकासे खर्चको दबाबमा देखिएको छ । विकास खर्च बढाउन दैनिक एक अर्ब रुपैयाँ बढी पुँजीगत खर्च हुने गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ । असार लागेयता पुँजीगत खर्च १३ अर्ब १९ करोड २३ लाख रुपैयाँ भएको छ । हालसम्म पुँजीगत खर्च लक्ष्यको जम्मा ४४.३९ प्रतिशत मात्रै खर्च भएको  छ  ।तर चालु खर्च भने ७६.८५ प्रतिशत भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा पुँजीगत शीर्षकमा कूल तीन खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ खर्च गर

गैँडाकोटको विकास खर्च करिब ४५ प्रतिशत मात्रै

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाल चालू आर्थिक वर्षको हालसम्म पुँजीगत खर्च करिब ४५ प्रतिशत मात्र गरेको छ ।नगरप्रमुख छत्रराज पौडेलले कोरोनाका कारण विकास निर्माणका कामहरू प्रभावित भएकाले पुँजीगत खर्च थोरै भएको बताए । नगरपालिकाले पुँजीगत खर्च र चालु खर्च गरी जम्मा ५०.०१ प्रतिशत रकम खर्च गरेको भन्दै नगरप्रमुख पौडेलले पुँजीगत खर्च ४४.९५ प्रतिशत मात्रै भएको बताए […]