नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाल चालू आर्थिक वर्षको हालसम्म पुँजीगत खर्च करिब ४५ प्रतिशत मात्र गरेको छ ।नगरप्रमुख छत्रराज पौडेलले कोरोनाका कारण विकास निर्माणका कामहरू प्रभावित भएकाले पुँजीगत खर्च थोरै भएको बताए । नगरपालिकाले पुँजीगत खर्च र चालु खर्च गरी जम्मा ५०.०१ प्रतिशत रकम खर्च गरेको भन्दै नगरप्रमुख पौडेलले पुँजीगत खर्च ४४.९५ प्रतिशत मात्रै भएको बताए […]