ओली सरकार भर्सेज देउवा सरकार : कसको बजेट कति विवादित ?

आगामी आर्थिक वर्ष २०७९÷८० का लागि मुलुकले अनुमानित आय व्ययसहित कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट पाइसकेको छ । यही जेठ १५ गते संघीय संसद्को दुवै सदनमार्फत् अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको कुल बजेटमध्ये ४२ प्रतिशत अर्थात् ७ खर्ब ९३ अर्ब ४० करोड रुपैयाँ नियमित, (चालु खर्च) तर्फ, ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ अर्थात् २१.२ प्रतिशत पुँजीगत (विकास खर्च) तर्फ र बाँकी रहेको २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ वित्तीय व्यवस्थापनतर्फ छुट्याइएको छ ।खास गरी यस पटक समाजवादउन्मुख

सम्बन्धित सामग्री

सरकारलाई विप्लवको चेतावनी : सहमति कार्यान्वयन नभए अवस्था जटिल स्थितिमा जानसक्छ

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभएकामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असन्तुष्टि व्यक्त गरेको छ।सहमतिको कार्यान्वयनमा आनाकानी गर्दै गर्दा ओली सरकार बहिर्गमन भएपछि देउवा सरकार गठन भएको पहिलो सातामै सहमतिबारे ध्यानकर्षण गराउँदा समेत बेवास्ता भएको भन्दै समस्या समाधान नभएर झन् जटिल स्थितिमा जानसक्ने चेतावनी समेत दिएको हो। नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ज्ञाप