लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनामा विकास खर्च ३९.७९ मात्रै गर्न सफल भएको छ । चालु आर्थिक वर्ष सकिन २ महिनाभन्दा कम अवधि रहँदा उक्तर रकम खर्च भएको हो । तर चालु खर्च भने वैशाख मसान्तसम्म ४५.५७ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षमा ४२ अर्ब ६३ करोड ५७ लाख बजेट रहेको थियो […]