जुम्ला-तातोपानी गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरेपछि पालिकाका अतिबिपन्न नागरिक खुसी भएका छन् ।आर्थिक अभावमा स्वास्थ्य बिमाको पहुँचमा पुग्न नसकेका अति विपन्न नागरिकको पालिकाले निःशुल्क स्वास्थ्य बिमा गरेर हातमा बिमा कार्ड दिएपछि बिपन्न नागरिक खुसी भएका हुन् ।तातोपानी गाउँपालिका वडा नंं.३ लिताकोबाट बिमा कार्ड वितरण सुरू गरिएको छ । लिताकोटका ५० जना अति विपन्न नागरिकको बिमा […]