राप्ती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

दाङ – तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद सिंहमाथि भएकाे दुर्व्यवहारको विरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन्।  राप्ती अस्पतालका स्वास्थ्यकर्मीहरु  आईसीयू सेवा, डायलासिस सेवा, प्रसूति सेवा र इमर्जेन्सी सेवा बाहेकका सेवा ठप्प पारेर आन्दोलित भएका हुन्। स्वास्थ्यकर्मी माथि हुने दुर्व्यवहार बन्द गर, सुरक्षाको प्रत्याभूति गर, सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्य संस्थामा काम गर्ने वातावरण सिर्जना गरलगायतका नारा लगाउँदै उनीहरुले तुलसीपुर बजार पर...

सम्बन्धित सामग्री

दुर्व्यवहारविरुद्ध स्वास्थ्यकर्मी आन्दोलित

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गरेको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । डा. सिंहलाई दुर्व्यवहार गर्ने समूहलाई २४ घण्टाभित्र पक्राउ गरी कडा कारबाही गर्न माग गरे पनि दुई दिन बितिसक्दासमेत पक्राउ गर्न नसकेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् ।

चिकित्सकलाई कालोमोसो दल्नेलाई पक्राउ नगरेको भन्दै दाङका स्वास्थ्यकर्मी आन्दोलित

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दल्नेहरुलाई पक्राउ नगरेको भन्दै दाङका सबै स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका  छन्। शुक्रबार दिउँसो पौने २ बजेतिर भएको घटनाका दोषीलाई आइतबारसम्म...

मेसुमाथि दुर्व्यवहारविरुद्ध तुलसीपुरका स्वास्थ्यकर्मी आन्दोलित

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गरेको विरोधमा तुलसीपुरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।