धनगढीमा स्वास्थ्यकर्मीको आन्दोलन: आठ दिनसम्म पनि उपमहानगरले दिएन चासो

धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मी आन्दोलित भएको  आठ दिन पुगेको छ। समायोजन तथा समायोजन मिलान भई कार्यरत कर्मचारीहरु आन्दोलित भएपनि धनगढी उपमहानगरपालिकाले निकास दिन सकेको छैन।

सम्बन्धित सामग्री

धरान उपमहानगरले  स्थानीय आविष्कार केन्द्र खोल्ने

१५ माघ,काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ । धरानमा रहेको पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा स्थानीय आविष्कार केन्द्र खोल्न आज क्याम्पससँग उपमहानगरले सम्झौता गरेको हो । उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई र क्याम्पस प्रमुख काजिराम कार्कीबिच स्थानीय आविष्कार केन्द्र खोल्न सहमती पत्र आदान प्रदान भएको मेयर राईका स्वकीय सचिव रसिक लिम्बुले जानकारी दिए […]

हेटौँडा उपमहानगरले माग्यो बजेटमा सुझाव

वागमती – हेटौँडा उपमहागनरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि जनस्तरबाट सुझाव माग गरेको छ। यसका लागि उपमहानगरले क्यूआर कोड सार्वजनिक गरेको छ। उपमहागनरपालिकाले सुझाव सङ्कलन गर्नका लागि सबै नागरिक कार्यालयमा उपस्थित हुन नभ्याउने भएकाले क्यूआर कोड सार्वजनिक गरेको छ। “हेटौँडा नगरको विकासका गर्नका लागि साझा गन्तव्य र प्राथमिकता चयन गर्नुपर्ने […]

जीतपुर सिमरा उपमहानगरले नदीजन्य पदार्थ उत्खनन् तथा बिक्री गर्ने

बारा । जीतपुर सिमरा उपमहानगरले चालु आर्थिक वर्षका लागि नदीजन्य पदार्थको उत्खनन् तथा बिक्री वितरण आफैले गर्ने भएको छ । उपमहानगरको कार्यपालिका बैठकले कार्यविधि बनाएर कर्मचारीहरूको माध्यमबाट ढुङ्गा, गिटी, बालुवा उत्खनन् तथा बिक्री वितरण स्वयंले

बुटवल उपमहानगरले पनि अव्यवस्थित संरचना हटाउँदै

काठमाडौं।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक आज बस्दै छ। निर्वाचनलाई आजदेखि समानुपातिकतर्फको मतपत्र छापिने भएको छ।बुटवल उपमहानगरले पनि अव्यवस्थित संरचना हटाउने निर्देशन दिएको छ।दार्चुलामा पहिरोमा पुरि दुईजनाको मृत्यु हुँदा ११ जना बेपत्ता भएका छन्।महिला साफ च्याम्पियनसिपमा आज दुई खेल हुँदै छन्।

इटहरी उपमहानगरले निर्माण गरेको मुसहर बस्ती प्रयोगहीन

इटहरी– इटहरी उपमहानगरले निर्माण गरेको मुसहर बस्ती प्रयोगहीन बनेका  छन् । उनीहरु नयाँ बस्तीमा जान नमान्दा १५ घरहरू अढाइ वर्षदेखि खाली नै रहेको  छ । इटहरी-१७ का मुसहर घरपरिवारलाई व्यवस्थित गर्न तराई मधेस समृद्धि कार्यक्रम र इटहरी उपमहानगरपालिकाद्वारा संयुक्त रुपमा ती घर  रु एक करोड २३ लाखको लागतमा तयार पारिएका थिए । अहिले मुसहर ती बस्तीमा […]

के हो बुटवल उपमहानगरले शुरू गरेको ‘सिंगो बुटवल एक विद्यालय’ अवधारणा ?

शैक्षिक गुणस्तर मापनमा उत्कृष्ट भएपछि बुटवल उपमहानगरले शैक्षिक गुणस्तर सुधारमा नौलो अभ्यास शुरू गरेको छ । बुटवलका सबै विद्यालयको गुणस्तर अभिवृद्धि गराउँदै कमजोर विद्यालयको गुणस्तर वृद्धि गर्न ‘सिंगो बुटवल एक विद्यालय’ अवधारणा अगाडि सारिएको हो ।  नगरभित्रका सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधार, सेवा सुविधा, शिक्षक उपलब्धता, शिक्षण विधि, नतिजा, पाठ्यक्रम, शिक्षक विकास र व्यवस्थापन, मूल्यांकन पद्धति, कक्षा सञ्चालन समय, बिदा आदिमा एकरूपता ल्याउन यो अवधारणा ल्याइएको प्रमुख शिवराज सुवेदीले बताए । &lsqu...

विस्थापित परिवारलाई बुटवल उपमहानगरले आवासको प्रवन्ध गर्ने

बुटवल उपमहानगरले सार्वजनिक जग्गाको संरक्षणका साथै प्रकोपको जोखिम र ठूला विकासे परियोजनाबाट विस्थापित हुने परिवारलाई आवासको प्रबन्ध मिलाउन सुरु गरेको छ ।चुरे पहिरोबाट विस्थापित हुने र जोखिमका रहेका, तिनाउ र दानव नदीकोे कटानकोे उच्च जोखिमका रहेका, औद्योगिक करिडोर, तिनाउ–दानव करिडोरबाट विस्थापित हुने परिवारलाई आवासका लागि आवश्यक जग्गा उपलव्ध गराउने बुटवल नगरपालिकाले जनाएको छ ।उपमहानगर प्रमुख शिवराज सुवेदीले विस्थापितहरुको आवाससहितको व्यवस्थापनका लागि बुटवल–१७ मा करिब ११ बिघा जग्गा यकिन

धरान उपमहानगरले भदाै १३ देखि १६ गतेसम्म दोस्रो मात्रा खोप लगाउने (सूचीसहित)

काठमाडौँ– धरान उपमहानगरपालिले पहिलो मात्रा खोप लगाएकाहरुका लागि यही भदौ १३ देखि १६ गतेसम्म विभिन्न खोप केन्दमा खोप प्रदान गर्ने भएको छ । उपमहानगरले आज विज्ञप्ति जारी गर्दै पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्र खोप लगाउन लागेको जानकारी दिएको हो । उपमहानगरले हालसम्म आफ्नो क्षेत्रका  ३७ हजार ३०५ जना नागरिकहरुले खोप लगाएको जानकारी दिएको छ […]

हेटौंडा अस्पताललाई उपमहानगरले दिने भयो दैनिक १०० सिलिण्डर अक्सिजन

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पताललाई दैनिक १०० सिलिण्डर अक्सिजनको व्यवस्थापन गरिदिने भएको छ। अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई अक्सिजनको अभावमा उपचार गर्न समस्या भएपछि उपमहानगरले दैनिक १०० सिलिण्डर अक्सिजनको व्यवस्था गर्ने अभियान नै सञ्चालन गरेको हो। उपमहानगरको उपमेयर मीना लामाले उपमहानगरले बैठकबाट निर्णय नै गर्दै अस्पताललाई अक्सिजन संकलन र व्यवस्थापनको लागि सहयोग गर्न लागेको बताइन्।मकवानपुरमा कोरोना संक्रमण र यसबाट मृत्

बुटवल उपमहानगरले सीप सिकाउँदै, उद्यमी र व्यवसायी बनाउँदै

समृद्ध बुटवलको संकल्प गर्दै मेयर युवा इलम र उपप्रमुख महिला उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरेको बुटवल उपमहानगरपालिकाले सीप सिकेर उद्यम गर्न चाहेका महिलाका लागि औजार र उपकरण प्रदान गरेको छ ।  तालिम तथा प्रशिक्षण समेत सञ्चालन गरेको उपमहानगरले तालिमपछि सीपलाई उद्यममा परिणत गर्न चाहेका यस क्षेत्रका महिला उद्यमी र तेस्रोलिङ्गीलाई सीप अनुसारका सामग्री प्रदान गरेको हो । एक समारोहबीच उद्यमीलाई उपकरण एवं औजार वितरण गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सीपयुक्त र इलमयुक्त जनशक्ति उत्पादन गर्दै सबल आर्थिक...