चितवन राष्ट्रिय निकुञ्जमा सेनाले दिएको यातना र मृत्यु प्रकरण राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र मानव गरिमाविरुद्ध घात र अपराध भएको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ ।चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएका चितवन जिल्ला राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको परिवार, यातना पीडितहरु र सरोकारवालासँग भेट गरी मानव अधिकार तथा […]